लमजुङको भुलभुले केन्द्रबिन्दु भएर बिहान ५ः४२ बजे भूकम्प : मानवीय क्षति पर्यायो कि पर्याएन भन्ने बारेमा यकिन जानकारी छैन

५ जेठ, काठमाण्डौ । आज बिहान करिब ५ः४२ बजेको समयमा भूकम्पको महशुस भएको छ । प्राप्त समाचार अनुुसार लमजुङको मर्स्याङ्दी गाउँपालिकाको केन्द्र भुलभुले केन्द्रबिन्दु भएर बुधबार ५.८ म्याग्नेच्युटको भूकम्प गएको छ । बिहान ५ बजेर ४२ मिनेटमा गएको भूकम्पबाट मानवीय क्षतिबारे अहिलेसम्म जानकारी नआएको बुझिएको छ ।

भूकम्प आएलगत्तै सबैको भागाभाग चलेको, पुराना माटोले बनेका घरहरु भत्किएको भन्ने सूचना आएपनि त्यसबाट मानवीय क्षति भएको खबर छ ।
भूकम्प ठूलो आएकोले यसले कति मानवीय क्षति पु¥यायो कि पु¥याएन भन्ने बारेमा यकिन जानकारी आइसकेको छैन ।