Breaking News

प्रेस संगठन इन्चार्जमा योगेश भट्टराई

९ फागुन, काठमाण्डौ । नेकपा प्रचण्ड–माधव समूहले स्थायी कमिटी सदस्य योगेश भट्टराईलाई प्रेस संगठन नेपालको इन्चार्ज तोकेको छ । पार्टी विभाजन हुंदा राजेन्द्र गौतम नेकपा...

नासाको अन्तरिक्ष यानले पठायो ४७ करोड किलोमिटर टाढाको मंगल ग्रहबाट तस्बिर

काठमाडौं, फागुन ७ । अमेरिकी अन्तरिक्ष संस्था नासाको अन्तरिक्ष यान पर्सिभिरेन्स ४७ करोड २० लाख किलोमिटर दूरी पार गरेर मंगल ग्रहको सतहमा अवतरण भएको छ।...

नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन आजदेखि शुरु

५ फागुन, काठमाडौं । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन आजदेखि काठमाडौंमा शुरु भएको छ । ‘प्रेस स्वतन्त्रताको आधारः सुरक्षित र व्यवसायीक पत्रकार’ भन्ने नाराका...

देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपात

२ फागुन, काठमाडौं । आजको मौसम केही भागमा हिमपात र वर्षा केही भागमा सामान्य रहने मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।...

दक्षिण प्रशान्त महासागरमा शक्तिशाली भूकम्प सुनामीको चेतावनी

२९ माघ, काठमाडौं । दक्षिण प्रशान्त महासागरमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । अमेरिकी भूवैज्ञानिक एजेन्सीका अनुसार हिजो बुधबार सांझ...

सरकार अनलाइन माध्यमहरूलाई नियन्त्रण गर्ने गरी निर्देशिका ल्याउदै

२८ माघ, काठमाडौं । सरकारले सरकारको देखि जो कोहीको पनि आलोचना गर्ने सञ्चार माध्यमलाई नियमन र नियन्त्रण गर्न निर्देशिका ल्याउने तयारी गरेको छ । सञ्चार...

पत्रकारलाई कोरोना भाइरस कोभिड १९ विरुद्धको खोप

गएको माघ १४ गतेबाट सुरु भएको कोरोना भाइरस कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अभियान अन्तर्गत आजबाट पत्रकार, यूएन एजेन्सी, दूतावास तथा कूटनीतिक नियोगका कर्मचारीलाई...

काठमाडौंको तापक्रम १ डिग्री, पश्चिमी वायुको प्रभाव हटेपछि गर्मी सुरु हुने

२५ माघ, काठमाण्डौ ।  मौसमविद सजिना शाक्यका अनुसार आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस थियो । साढे ७ बजेको न्यूनतम तापक्रम...

नेपाल पत्रकार महासङ्घ काठमाडौँ जिल्ला शाखाको २२औँ साधारणसभा सम्पन्न सँगै १४ जना पत्रकार पुरस्कृत

काठमाडौं, २४ माघ । नेपाल पत्रकार महासङ्घ काठमाडौँ जिल्ला शाखाको २२औँ साधारणसभा आज काठमाण्डौको कमलादीमा सम्पन्न गरिएको छ । साधारणसभाको उद्घाटन नेपाल सरकारका सञ्चार तथा...

मनाङ केन्द्र बिन्दु बनाएर भूकम्पको धक्का महशुस

२० माघ, म्याग्दी । गण्डकी प्रदेशमा भूकम्पको धक्का गएको छ । ९ बजेर ५९ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । भूकम्प ५.३ रेक्टर...