Breaking News

फेस अफ एसवाई २०८२ (व्राण्ड एम्वेसडर हन्ट) सुरु

काठमाडौं । एसवाई इन्टरटेन्टमेन्ट प्रालि तीनकुने काठमाडौंको आयोजनामा फेस अफ एसवाई २०८२ (व्राण्ड एम्वेसडर हन्ट) सुरु भएको छ । आयोजक एसवाई बजार नेपालले विहीबार राजधानीमा...

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले अदालतको आदेशप्रति आपत्ति जनाउँदै प्रेस स्वतन्त्रता रक्षा गर्न चेतावनी

काठमाडौं ।  नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले सञ्चारमाध्यममाथि जिल्ला अदालत काठमाडौंले दिएको अल्पकालीन अन्तरिम आदेशप्रति गम्भीर आपत्ति जनाएको छ । शाखाका सचिव रमेश कुमार बोहोराले...

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड को प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड को प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त गरिएको छ । नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रीस्तर निर्णय बमोजिम उनलाई कम्पनीको...

नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी सङ्गठन  (NTEAN)  को १२औ महाधिवेशन भव्यता पूर्वक सम्पन्न

“नवीनतम प्रविधि समृद्ध संस्था, असल श्रम सम्बन्ध आजको आवश्यकता” भन्ने मूल नारा सहित २०८२ जेष्ठ १-२ गते भक्तपूर जिल्लाको बोडे स्थित कृषि बिकाश बैंकको केन्द्रीय...

कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा बिहानदेखी वर्षा

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा...

उच्च पहाडी तथा हिमाली भेगबाहेक देशका अधिकांश भागमा तापक्रम बढ्ने

काठमाडौँ । हाल मुलुकमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले उच्च पहाडी तथा हिमाली भेगबाहेक देशका अधिकांश भागमा तापक्रम बढ्ने...

एनसेल बन्यो डाटा सेन्टर र क्लाउड सेवा प्रदायकका रुपमा सुचिकृत हुने पहिलो र एकमात्र कम्पनी

एनसेल डाटा सेन्टर र क्लाउड सेवा प्रदायकका रुपमा सुचिकृत हुने पहिलो र एकमात्र नेपाली कम्पनी बनेको छ । सूचना प्रविधि विभागले आइतबार एनसेललाई डाटा सेन्टर...

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

एनसेलका ग्राहकहरूले एनसेल एपमार्फत अब प्रत्येक रु १०० र सो भन्दा माथिको अनलाइन ब्यालेन्स रिचार्ज गर्दा बोनस डेटा पाउँछन् । एनसेल एप ग्राहकहरुको डिजिटल यात्रालाई...

वल्र्डलिंक कम्युनिकेसन्सले नयाँ योजना सार्वजनिक

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडले नयाँ योजना सार्वजनिक गरेको छ । अफरअन्तर्गत नयाँ ग्राहक बन्दा वा सेवा नवीकरण गर्दा १० भाग्यशाली विजेतालाई...

आजदेखि कमाठमाडौंमा ‘डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ शुरु हुँदै

काठमाडौं । आजदेखि कमाठमाडौंमा ‘डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ शुरु हुँदैछ । बुढानीलकण्ठस्थित एक होटलमा हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन् । दुई दिनसम्म...