विद्युतीय शासनलाई शासकीय व्यवस्थामा प्रभावकारी बनाउन राजनीतिक प्रतिबद्धता जरूरी
११ फागुन, काठमाडौं। विद्युतीय शासनलाई शासकीय व्यवस्थामा प्रभावकारी बनाउन राजनीतिक प्रतिबद्धता जरूरी रहेको प्रविधि क्षेत्रका सरोकारवालाहरूले बताएका छन् । आइतबार काठमाडौंमा मार्चिङ आन्टले आयोजना गरेको...

