कर्णाली यश्वीसले लगातार दोस्रो सिजन एभरेस्ट महिला भलिबल लिगको उपाधि
कर्णाली यश्वीसले लगातार दोस्रो सिजन एभरेस्ट महिला भलिबल लिगको उपाधि जितेको छ। शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा भएको फाइनल भिडन्तमा ललितपुर क्विन्समाथि ३-२ को...

