Breaking News

६ वर्षपछि राष्ट्रिय टिममा फर्किए करिम बेन्जामा

रियल म्याड्रिडका स्ट्राइकर करिम बेन्जामा फ्रान्सको राष्ट्रिय टोलीमा छनोट भएका छन् । झन्डै ६ वर्षपछि बेन्जामालाई फ्रान्सले टोलीले फिर्ता बोलाएको हो । उनी यसै वर्ष...

फ्रान्सद्धारा युरोकप खेल्ने टिम घोषणा

५ जेठ, काठमाडौं । फ्रान्सले युरोकप खेल्ने टिम घोषणा गरेको छ । घोषणा कार्यक्रममा फरवार्ड खेलाडी करिम बेन्जामालाई समेटेको छ । मुख्य प्रशिक्षक डिडियर डेसच्याम्पसले...

क्लब छाड्ने विषय जिदानद्धारा अस्वीकार

रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले गत साता ड्रेसिङ रुममा खेलाडीहरुसँग यसै सिजनको अन्त्यपछि क्लब छाड्ने बताएका थिए । यस विषयमा विभिन्न पत्रपत्रिकामा समाचार आएको थियो...

इन्टरलाई हराएपछि च्याम्पियन्स लिग खेल्ने युभेन्टस्को संभावना कायम

उपाधि पक्का गरिसकेको इन्टर मिलानलाई हराउँदै साबिक विजेता युभेन्टस्ले इटालियन सिरिए फुटबलको शीर्ष चारमा छनोट हुने संभावना कायमै राखेकोे छ । युभेन्टस्ले ३–२ को जित...

नेपाल सुपर लिग (एनएसएल) को उपाधि काठमाडौं रेजर्स एफसीको पोल्टामा

१ जेठ, काठमाण्डौ । पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को उपाधि काठमाडौं रेजर्स एफसीले जितेको छ । काठमाण्डौको दशरथ रंगशालामा भएको फाइनलमा...

एथ्लेटिकोमाथि रियलको दबाब कायम

शीर्ष स्थानमा रहेको एथलेटिको म्याड्रिडमाथि दबाब सिर्जना गर्ने क्रममा रियल म्याड्रिडले ग्रनाडालाई हराएको छ । यस जीतसँगै रियलले ३६ खेलबाट ७६ अंक बटुलेको छ ।...

युभेन्टस्मा रोनाल्डाले पूरा गरे सर्वाधिक छिटो १ सय गोल

पछिल्ला ९ वर्षमा पहिलोपटक युभेन्टस् इटालियन सिरिए उपाधिबाट विमुख बनेको छ । यसपटक इन्टर मिलानले उपाधि पक्का गरिसक्यो, तर रोनाल्डोको किर्तिमान राख्ने क्रम सकिएको छैन...

इंलिस प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीलाई

इंलिस प्रिमियर लिग फुटबलको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । लेस्टर सिटीसँग म्यानचेस्टर युनाइटेड २–१ ले पराजित भएसँगै सिटीले अन्तिमतीन खेल खेल्नुअगावै उपाधि जितेको हो...

कहाँ हरायो रोनाल्डोको जादु ?

आइतबार युभेन्टस् इटालियन सिरिजमा एसी मिलानसँग ३–० ले पराजित भयो । र, यस खेलसँगै रोनाल्डो पनि आलोचनाको शिकार भएका छन् । पछिल्ला ९ सिजन सिरिए...

पीएसजीको उपाधि होडमा धक्का

रेनेससँग बारबरीमा रोकिएपछि लिग वानमा पेरिस सेन्ट जर्मेनको उपाधि होडमा धक्का लागेको छ । आइतबार भएको खेलमा पीएसजी १–१ को बराबरी खेल्न बाध्य बन्यो ।...