क्रिस्टियानो रोनाल्डाले ह्याट्रिक गरेपछि टोटनह्याम हटस्पर्स ओल्ड ट्राफोर्डमा पराजित
क्रिस्टियानो रोनाल्डाले १४ वर्षमा म्यानचेस्टर युनाइटेडका लागि पहिलो ह्याट्रिक गरेपछि टोटनह्याम हटस्पर्स ओल्ड ट्राफोर्डमा पराजित भएको छ । शनिबार राति भएको खेलमा युनाइटेड ३(२ गोलले...

