Breaking News

चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश

चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रिमियर लिग क्लब चेल्सीले शनिबार राति भएको खेलमा च्याम्पियनसिप क्लब मिडल्सब्रगलाई २–० गोल अन्तरले हराउँदै अन्तिम...

एट्लेटिको स्पेनिस ला लिगा फुटबलको तेस्रो स्थानमा

एट्लेटिको स्पेनिस ला लिगा फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा रायो भालेकानोलाई १–० गोलले हराएर एट्लेटिको क्याटलान क्लब बार्सिलोनालाई पछि पार्दै...

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत भर्टनले न्युक्यासल युनाइटेडलाई १-० अन्तरले पराजित

इन्जुरी समयको नवौं मिनेटमा एलेक्स इवोबीको निर्णायक गोलसँगै इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीवार राति भएको खेलमा एभर्टनले न्युक्यासल युनाइटेडलाई १-० अन्तरले पराजित गरेको छ...

गालातासारेविरुद्ध २-१ अन्तरको जित निकाल्दै बार्सिलोना क्वाटर-फाइनलमा

घरेलु मैदानमा भएको पहिलो लेगमा गोलरहित बराबरीमा रोकिएको बार्सिलोनाले यूइएफए युरोपा लिगको दोस्रो लेगमा बिहीबार राति गालातासारेविरुद्ध २(१ अन्तरको जित निकाल्दै क्वाटर(फाइनलमा स्थान बनाएको छ...

आर्सनललाई २-० अन्तरले पराजित गर्दै दोस्रो स्थानको लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको दूरी एक अंकमा

इंग्लिस प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा आर्सनललाई २-० अन्तरले पराजित गर्दै दोस्रो स्थानको लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको दूरी एक अंकमा झारेको छ...

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले पपुवा न्युगिनीलाई २ विकेटले पराजित

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले आज पपुवा न्युगिनीलाई २ विकेटले पराजित गरेको छ। आज पपुवा न्युगिनीले दिएको २०५ रनको लक्ष्य नेपालले चार बल बाँकी...

एथ्लेटिको म्याड्रिडसँग पराजित हुँदै म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको अन्तिम १६ बाट नै बाहिरियो

एथ्लेटिको म्याड्रिडसँग पराजित हुँदै म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिगको अन्तिम १६ बाट नै बाहिरिएको छ । युनाइटेडको घरेलु मैदानमा रेनान लोडीले गरेको एक मात्र गोल निर्णायक...

आईसीसी क्रिकेट विश्वकप लिग टुमा आज नेपालले पहिलो खेल पपुवा न्युगिनीसँग खेल्दै

२ चैत, काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) मा हिजोदेखि सुरु भएको आईसीसी क्रिकेट विश्वकप लिग टुमा आज नेपालले पहिलो खेल   छ । नेपालले आज...

यू-१८ महिला साफ च्याम्पियनसिपको तेस्रो संस्करण आजबाट भारतको जम्सेदपुरमा सुरु

१ चैत, काठमाडौं । यू-१८ महिला साफ च्याम्पियनसिपको तेस्रो संस्करण आजबाट भारतको जम्सेदपुरमा सुरु हुँदैछ । उद्घाटन खेलमा नेपाल र आयोजक भारतबीच प्रतिस्पर्धा हुनेछ ।...

बार्सिलोनाले ओसासुनामाथि ४-० को शानदार जीत हासिल

फेरान टोरेसको दुई गोलको मद्दतले बार्सिलोनाले ओसासुनामाथि ४-० को शानदार जीत हासिल गरेको छ । ला लिगामा बार्सिलोनाको लगातार चौथो जीत हो । जीतसँगै बार्सिलोना...