Breaking News

नेपालमा आज थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि

२३ पुस, काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्र्रोन फैलिन थालेपछि नेपालमा आज थप २४ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा...

ललितपुरको शंखु छापकमा करेन्ट लागेर बस चालकको मृत्यु

ललितपुरको कोञ्ज्योसोम- ३ शंखु छापकमा करेन्ट लागेर बस चालकको मृत्यु भएको छ । प्रहरी कार्यालय गोटीखेलका प्रहरी हलल्दार प्रकाश श्रेष्ठका अनुसार गोटिखेलबाट चापागाँउतर्फ जाँदै गरेको...

लिभिङ टुगेदर बसेका एक युवक र युवती मृत अवस्थामा भेटिए

काठमाडौंको कपनमा लिभिङ टुगेदर बसेका एक युवक र युवती मृत भेटिएका छन् । संखुवासभा घर भएका २६ वर्षीय अमिश जिमि र खोटाङ घर भएकी युसिना...

कोरोना संक्रमण बढ्दो क्रममा : थप ५४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि

२२ पुस, काठमाडौं। नेपालमा थप ५४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २०९ जनाको पीसीआर परीक्षण...

घरमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु १२ जना घाइते

२२ पुस, काठमाडौं । घरमा लागेको आगो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् । झापाको चीनगर नगरपालिका(८ का...

३८२ जनामा संक्रमण पुष्टि, आज कोरोनाभाइरसबाट कसैको मृत्यु भएन

१९ पुस, काठमाण्डौं । आज कोरोनाभाइरसबाट कसैको मृत्यु भएन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार मृत्युदर शून्य देखिएको छ । अघिल्लो दिन...

ओमिक्रोन नेपालमा थप फैलन नदिन स्वास्थ्य मन्त्रालयले सबै जिल्ला, प्रदेश र स्थानीय तहलाई सावधानी अपनाउन निर्देशन

१८ पुस, काठमाडौं । पछिल्लो समय कोभिडको संक्रामक भेरियन्ट ओमिक्रोन नेपालमा पनि भित्रिएकाले  थप फैलन नदिन भन्दै स्वास्थ्य मन्त्रालयले सबै जिल्ला, प्रदेश र स्थानीय तहलाई...

नेपालमा थप २३५ जनामा कोरोना भाइरस पुष्टि

१६ पुस, काठमाडौं । नेपालमा थप २३५ जनामा कोरोना भाइरस पुष्टि भएको छ । ७ हजार ८८५ जनाको पीसीआर परीक्षण गर्दा २२४ जना र १...

हिमपात भइरहँदा चिसो बढेकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह

केही दिनयता मौसमको परिवर्तन भएसँगै मनाङमा हिमपात भएको छ । हिमपात भइरहँदा चिसो बढेकाले सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । चिसो बढेसँगै...

लोहोरो प्रहार गरी श्रीमतीको हत्या

झापाको फाल्गुनन्द गाउँपालिका-२ इम्बुङका इन्द्रकुमार नेम्वाङले लोहोरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । ९ पुस दिउँसो घरायसी झगडाका क्रममा नेम्वाङले प्रहार गरेको लोहोरोले लागेर...