यौनिक तथा लैंगिक अल्पसंख्यकले आज राजधानी काठमाडौंमा ‘नेपाल प्राइड परेड’
यौनिक तथा लैंगिक अल्पसंख्यकले आज राजधानी काठमाडौंमा ‘नेपाल प्राइड परेड’ निकालेका छन्। क्वायर युथ ग्रुप र क्वायर राइट कलेक्टिभको आयोजनामा सो गौरवयात्रा निकालिएको हो। गौरवयात्रामा...

