Breaking News

दलित भएकै कारण घरबेटीले कोठा भाडामा नदिएको भन्दै प्रहरीमा जाहेरी दर्ता

दलित भएकै कारण घरबेटीले कोठा भाडामा नदिएको अर्को घटना बाहिरिएको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका(४ स्थित कविता रायमाझीको घरमा सामान सार्दासार्दै आफू दलित भएको थाहा पाएपछि...

‘चाबहिलको मन्दिरमा विवाह गर्न बोलाए, भोटेबहाल लगेर बलात्कार’

विदेशबाट फर्केकी २४ वर्षीया रमिला (नाम परिवर्तन) काठमाडौंको चुच्चेपाटीमा बस्छिन् । १५ दिनसम्म सामाजिक संजाल ‘इमो’ मार्फत सम्पर्कमा आएका एकजना युवकसँग उनले च्याट गरिन् ।...

आज जून २१ तारिख अर्थात यस वर्षको सबैभन्दा लामो दिन

आज जून २१ तारिख अर्थात यस वर्षको सबैभन्दा लामो दिन हो । सामान्यतयाः आजको दिन पृथ्वीको उत्तरी गोलार्द्धमा दिन लामो हुने गर्छ । नेपालमा सूर्योदय...

अन्तर्राष्ट्रिय योग दिवस : नेपालमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै

मानव जीवनका लागि योग भन्ने आह्वानसहित अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन...

सल्यानमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ६ जना घाइते

सल्यानमा जन्ती बोकेको जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बनगाड कुपिण्डे नगरपालिका ४ देउलीमा भे १ ज १०२१ नम्बरको जीप शनिबार राति...

टोखामा कामदारहरूबीच झडप हुँदा एक जनाको मृत्यु

५ असार,काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा कामदारहरूबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । कामदारहरूबीच झडप हुँदा टोखा नगरपालिका(१ मालुङ बस्ने पाँचथरका २२ वर्षीय...

दाङमा सुस्त मनस्थिति भएकी एक युवतीमाथि सामूहिक बलात्कार

४ असार, दाङ । दाङमा सुस्त मनस्थिति भएकी एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । तुलसीपुर उपमहानगरपालिका(५ बस्ने युवतीमाथि चार जना युवाले सामूहिक बलात्कार गरेको...

गोरखाको एक घरमा आगलागी हुँदा एक वृद्धाको मृत्यु

गोरखाको एक घरमा आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको छ। गएराति शहिदलखन गाउँपालिका वडा नम्बर ७ स्थित तिवारी टोलको एक घरमा आगलागी भएर वृद्धाको मृत्यु...

चितवनको चारकिलो भन्ने ठाउँमा सुख्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरूद्ध

चितवनको चारकिलो भन्ने ठाउँमा सुख्खा पहिरो खसेपछि नारायणगढ-मुग्लिन सडक अवरूद्ध भएको छ। शनिबार साढे ११ बजेतिर इच्छाकामना-६ चारकिलोमा सुख्खा पहिरो झरेको हो। इलाका प्रहरी कार्यालय...

ताप्लेजुङको सिरीजंघा खेवाङको पहिरोमा पुरिएर दुई जना बेपत्ता

३ असार, ताप्लेजुङ । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–७ खेवाङमा गएराति झरेको पहिरोमा पुरिएर दुई जना बेपत्ता भएका छन् । राति करिब साढे ८ बजे झरेको पहिरोमा...