Breaking News

१५ किलो सुन काण्डमा दरबारमार्ग प्रहरी वृत्तका प्रमुख डीएसपी रञ्जन दाहाललाई जिम्मेवारीबाट हटाइयो

१४ साउन, काठमाण्डौ । काठमाडौंको महानगरीय प्रहरी वृत्त, दरबारमार्गका प्रमुख डीएसपी रञ्जन दाहाललाई जिम्मेवारीबाट हटाइएको छ । १५ किलो ‘सुन’ भनेर बरामद भएको पहेँलो धातु...

काठमाण्डौं प्रवेश गर्ने नाकामा प्रवेश गर्ने यात्रुहरुको स्वाब संकलन पछि २४ जनामा कोरोना पृष्टि

१५ साउन, काठमाण्डौ । काठमाडौं नाकामा प्रवेश गर्ने यात्रुहरुको संकलन गरिएको स्वाब परीक्षण गर्दा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...

बैंकहरुमा थुप्रियो पैसा

१५ साउन, काठमाण्डौ । बैंकहरुमा अधिक तरलता भएपछि केन्द्रीय बैंकले २० अर्ब रुपैयाँ तान्ने भएको छ । बैंकहरुमा २ खर्ब रुपैयाँ भन्दा बढी तरलता थुप्रिए...

प्रहरी प्रधान कार्यालयमा कार्यरत थप ९ जनामा कोरोना संक्रमण

१५ साउन, काठमाण्डौ । कोरोना भाइरसका संक्रमित थपिने क्रममा पछिल्लो समयमा सुरक्षा अंगमा देखिन थालेको छ । देशका विभिन्न प्रहरी कार्यालयमा कार्यरत प्रहरीमा कोरोना देखिने...

मालबाहक कन्टेनर त्रिशुलीमा खस्यो

१५ साउन, चितवन । विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको लोड गरिएको मालबाहक कन्टेनर इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकबाट त्रिशूली नदीमा खसेर आज विहान वेपत्ता भएको छ ।...

रातको समयमा भारतबाट नेपाल भित्रिने क्रम बढेपछि सीमा क्षेत्रका बासिन्दा त्रसित

१५ साउन, बारा । रातको समयमा भारतबाट नेपाल भित्रिने क्रम बढेपछि सीमा क्षेत्रका बासिन्दा त्रसित भएका छन् । दिउँसोको समयमा नेपाल भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीको...

आजदेखि होटेल तथा रेष्टुरेन्ट संचालनमा आउने

१५ साउन, काठमाण्डौ । चार महिना लामो बन्दाबन्दीपछि बिहीबारदेखि देशभरका होटल सञ्चालनमा आउँदैछन् । कोभिड–१९ सङ्क्रमणका कारण जारी बन्दाबन्दीबाट निकै प्रभावित बनेका होटल सुरक्षा मापदण्ड...

कोरिया जाने कामदारसँग उठाइएको करौडौं रुपैयाँ कर्मचारीको खाजा र भत्तामै खर्च

१५ साउन, काठमाण्डौ । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत दक्षिण कोरिया पठाउने प्रशिक्षार्थी कामदारसँग उठाइएको करौडौं रुपैयाँ कर्मचारीको खाजा र भत्तामै खर्च हुने गरेको पाइएको...

उपत्यकामा कोरोनाको जोखिम बढ्यो, समुदायमा फैलिए भयावह हुने

१५ साउन, काठमाण्डौ । काठमाडौँ सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी) ले काठमाडौँ उपत्यकामा कोरोना (कोभिड–१९) भाइरसको सङ्क्रमण फैलनबाट रोक्नका लागि आवश्यक सजगता अपनाउन सबैलाई आग्रह गरेको...

लगातार वर्षाका कारण जलजलाको टमिलाखर्क र गौरेटे बस्ती पहिरोको उच्च जोखिममा

१४ साउन, जलजला, टमिलाखर्क, पर्वत । सोमबार र मंगलबार दुई दिनमा लगातार आएको बर्षाका कारण पर्वत जिल्ला जलजला गाउँपालिका–२, टमिलाखर्कका १५ र गौरेटेका ६ घरधुरी...