Breaking News

सिन्धुलीको दुधौली नगरपालिकाका मेयर विरूद्ध जबरजस्ती करणीको जाहेरी

सिन्धुलीको दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारीविरूद्ध जबरजस्ती करणीको जाहेरी परेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा एक जना महिलाले मेयर अधिकारीविरूद्ध जबरजस्ती करणीको जाहेरी दिएका हुन्।...

गुल्मी गोठमा आगलागी हुँदा जलेर एक जना बालकको मृत्यु

१२ वैशाख, गुल्मी । गुल्मीमा जलेर एक जना बालकको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका–१ नयाँगाउँका ६ वर्षीय बालक विवेक नेपालीको मृत्यु भएको गुल्मीका प्रहरी...

व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम

वालिङ,वैशाख ११ गते । स्याङ्जाको वालिङ नगरपालिकाका महिलाहरुलाई व्यवहार परिवर्तन तथा सकारात्मक सोचको विकासका लागि हेफर आधारशीला तालिम दिईएको छ । कृषि र पशुपालनबाटै पालिकावासीलाई...

थुमाको डाडा खानेपानी आयोजनाको जिल्ला समन्वय समितिमा समन्वय बैठक

११ बैशाख ,पोखरा, कास्कीको मादी गाउँपालिका वडा न ३ र ४ का ३७२ घरधुरी बासिन्दालाई लक्षित गरि निर्माण हुदै गरेको थुमाको डाडा खाने पानी आयोजनाको...

कैलालीमा युवतीमाथि बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ

११ वैशाख, धनगढी । कैलालीमा युवतीमाथि बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । बर्दगोरिया गाउँपालिका–३ झाल बस्ने २१ वर्षीया युवतीलाई जबरजस्तीकरणी गरेको आरोपमा...

उत्पादन बढाउन आधुनिक खोर निर्माणमा जोड दिँदै वालिङ

वालिङ , स्याङ्जाको वालिङ नगरपालिकाका बाख्रा पालक कृषकहरु आधुनिक खोर निर्माणमा चासो देखाएका छन् । नगरपालिकाले उत्पादन बढाउने योजना सहित आधुनिक खोर निर्माण र खोर...

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु

काठमाडौं । मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । हिजो आइतबार साँझ मनहरी गाउँपालिका–५ वसन्तपुरस्थित आफन्तको घरबाट आफ्नो घर दरदरातर्फ जाने क्रममा चट्याङ...

भोजपुरमा ट्याक्टर दुर्घटना दुई जनाको मृत्यु

३१ चैत, भोजपुर । भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ । भोजपुरको बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १–०२–००३ त...

उत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरण

वालिङ चैत ३० गते , स्याङ्जाको वालिङ नगरपालिका–१ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी वितरण गरिएको छ । स्थानीय साहारा बाख्रापालन स्वावलम्वी महिला कृषक...

आज चैते दसैं पर्व नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैं पर्व आज नेपालीले घर घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन्। वर्षमा चार नवरात्र पर्छन्।...