Breaking News

देशका अधिकांश भूभागमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी क्षेत्र र तटीय क्षेत्रमा बासिन्दालाई सतर्कता अपनाउन अनुरोध मौसम पूर्वानुमान

५ असार, माठमाण्डौ । मौसम पूमानु महाशाखाका अनुसार आज देशका अधिकांश भूभागमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी क्षेत्र र तटीय क्षेत्रमा बासिन्दालाई सतर्कता अपनाउन अनुरोध...

थप २ हजार ७६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि ४४ जनाको मृत्यु

नेपाल पछिल्लो २४ घण्टामा थप २ हजार ७६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार ३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १९६३ तथा...

बाजुराका सयभन्दा बढी गाउँ बाढीपहिराको उच्च जोखिममा

३ असार, बाजुरा । लगातारको वर्षाले बाजुराका सयभन्दा बढी गाउँ बाढीपहिराको उच्च जोखिममा रहेका छन् । जिल्ला प्रशासन कार्यलय बाजुराका अनुसार नौ वटै स्थानीय तहका...

थप २६०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ३९ जनाको मृत्यु

३ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा २६०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७११ जनामा भएको पीसीआर...

वस्ती नै पहिरोको जोखिममा पर्दा जनप्रतिनिधि र सरोकारवाला किन मौन ?

३ असार, जलजला, टमिलाखर्क, पर्वत । पर्वत जिल्लाको जलजला गाउंपालिका वार्ड नम्बर २ मा अवस्थित टमिलाखर्कको बस्ती पहिरोको उच्च जोखिमा रहेको छ । लगातार आईरहेको...

महोत्तरीमा सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डकैती

३ असार, महोत्तरी । गए राति एक समूहले महोत्तरीमा सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डकैती गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक...

अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय

कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले कोरोना भाइरस कोभिड–१९ सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’ तर्फ जाने...

१० वर्षीया छोरीलाई बलात्कार गरेर गोठमा झुण्ड्याएर हत्या गरेको आरोपमा ५१ वर्षीय बुबा पक्राउ

३ असार, धनगढी । नेपाल दिनहुं जघन्य अपराध भइरहेका छन् । त्यसमा पनि बलात्कारका घटना बढी मात्रामा भएका छन् । यसैक्रममा कैलालीमा छोरीलाई बलात्कारपछि हत्या...

बाढीपहिराले पर्वतका विभिन्‍न बस्तीका घरमा क्षति पुर्‍याएको र जोखिममा रहेका झण्डै ५० घरपरिवार विस्थापित

२ असार, पर्वत । अविरल वर्षाले आएको बाढीपहिराबाट पर्वतका विभिन्‍न बस्तीका घरमा क्षति पुर्‍याएको र जोखिममा रहेका झण्डै ५० घरपरिवार विस्थापित भएका छन् । प्रहरीले...

पहिरोको जोखिम भएका बस्ती र नदी छेउका मानिसहरूले सचेतता अपनाउन जरूरी

पछिल्लो समयमा नेपालमा सक्रिय रहेको मनसुनका कारण केही दिनयता लगातार पानी परिरहेको छ। मंगलबार मनाङ र सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा भारी वर्षाका कारण बाढी आएर ठूलो...