Breaking News

आज प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली हुने

मनसुनी  वायुको  प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण हाल प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी...

यस वर्षको साउन महिनामा पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गर्न सकिने

यस वर्षको साउन महिनामा पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गर्न सकिने अवस्था नदेखिएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ । नयाँ भेरियन्टसहितको कोरोना महामारी...

थप २ हजार ६२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि २३ जनाको मृत्यु

२१ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ६२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७...

आजको मौसम कुनकुन ठाउंमा भारी बर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल देशको दक्षिणी भूभाग...

नारायणगढ–मुग्लिन सडकखण्ड गएरातिदेखि फेरि अवरुद्ध दर्जनौं सवारीसाधन अलपत्र

२१ असार, चितवन । लगातार बर्षाका कारण खसेको पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड गएरातिदेखि फेरि अवरुद्ध भएको छ । सो सडकखण्डको चौध किलो र सेती दोभानमा...

प्रशासनद्धारा परीक्षा सञ्चालन गर्न दिने निर्णय

२० असार, काठमाडौं । उपत्यका प्रशासनको आज बसेको बैठकले परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको...

मुलुकमा पछिल्लो २४ घन्टामा १ हजार ६०३ जनामा संक्रमण पुष्टि २७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ४ हजार ८७६ जनाको मात्रै आरटीपीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै ३ हजार २५६ जनाको एन्टिजेन विधिबाट परीक्षण भएको छ ।...

सञ्चारकर्मी रुपा सुनारद्धारा मन्त्री कृष्णगोपाल श्रेष्ठलाई पदबाट हटाइ जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसूरमा कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

२० असार, काठमाण्डौ । जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसूरमा कारबाहीको माग गर्दै सञ्चारकर्मी रुपा सुनारले सर्वोच्च अदालतमा रिट दायर २० असार, काठमाडौं । मन्त्री कृष्णगोपाल...

बैतडीमा भएको जीप दुर्घटनामा ३ जनाको मृत्यु

२० असार, बैतडी । आज बिहान बैतडीमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका सिगास गाउँपालिका–३ का...

टेम्पु चालकको पीडा : चुलै बल्न मुश्किल

१९ असार, काठमाडौं । ‘रोगले भन्दा भोकले मर्ने बेला हुँदैछ । मेरै कमाइले बाँचिरहेका छोराछोरीलाई भरे के खुवाउँ, भोलि के खुवाउने भन्ने पिरलो छ ।...