Breaking News

 कास्की पूर्ण खोप सुनिश्चित जिल्ला घोषित

असार २०,पोखरा  ।  कास्की  जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । यस अगाडि जिल्लाका पाँचवटै पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको थियो ।  जिल्लास्तरीय...

नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा माधवकुमार नेपाललाई सर्वसम्मत बनाउन नेताहरू सहमत भएका छन् । कमलादीस्थित रोयल सिंगी होटलमा शीर्ष नेताहरूबिच भएको छलफलमा नेपालका...

शंखमुलको पुलबाट हामफाल्न खोजेका एक व्यक्तिलाई उद्धार

२० असार, काठमाडौं । शंखमुलको पुलबाट हामफाल्न खोजेका एक व्यक्तिलाई प्रहरीले उद्धार गरेको छ । पुलबाट बागमती नदीमा हामफाल्न खोजेका २६ वर्षीय युवकलाई जिल्ला प्रहरी...

वालिङ नगरपालिकाले एसईईमा उत्कृष्ठ नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत

स्याङ्जा, असार । जिल्लाको वालिङ नगरपालिकाले २०८० सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू लाई सम्मान गरेको छ । नगरपालिकाले नगरपालिका भित्र सामुदायीक तथा निजी विद्यालयवाट...

बलात्कार आरोपमा पक्राउ परेका प्रहरी निरीक्षक बिदुर शिवाकोटी जेल चलान

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका प्रहरी निरीक्षक बिदुर शिवाकोटी जेल चलान भएका छन् । काठमाडौँ जिल्ला अदालतले बुधबार इन्सपेक्टर शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा पठाउन...

तीन दिनसम्म यीयी जिल्लाका नदी तथा खोल्सामा बाढी आउने सम्भावना

काठमाडौं । देशका केही नदी तथा खोल्सामा आज पनि बाढी आउने सम्भावना रहेको बाढी पुर्वानुमाम महाशाखाले जनाएको छ । दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, धादिङ, गोरखा, लमजुङ...

नेकपा एकीकृत समाजवादीको अध्यक्ष पुन: माधव नेपाल नै हुने पक्का

काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्ष पुन: माधव नेपाल नै हुने पक्का जस्तै भएको छ । नेताहरूबीच भएको लामो छलफलपछि नेपाललाई सर्वसम्मत अध्यक्ष बनाउने सहमति...

पत्रकार नवराज बजगाईको जन्मदिन ‘सेवा घर’ मा

बनेपा, अग्रज पत्रकार एवं सामाजिक अभियान्ता नवराज बजगाईले बिगत वर्षहरूमा जस्तै यो वर्ष पनि आफ्नो जन्म दिन असहायहरुसँग मनाएका छन् । बजगाईले काभ्रेको धुलिखेल–१२, मा...

संघिय सांसद एकनाथ ढकालद्वारा मलेसियन सभामुख जोहरी बिन अब्दुल संग शिष्टाचार भेट

प्रतिनिधि सभाका सदस्य एकनाथ ढकालले मित्र राष्ट्र मलेसियन प्रतिनिधि सभाका सभामुख जोहरी बिन अब्दुल संग शिष्टाचार भेट गरेका छन्।  मलेसियन संसद भवनमा भएको भेटमा सांसद...

रास्वपा महामन्त्री एवं प्रवक्ता मुकुल ढकाललाई सात दिनका लागि पदबाट निलम्बन

२० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री एवं प्रवक्ता मुकुल ढकाललाई पदबाट निलम्बन गरिएको छ । हिजो बुधबार बसेको केन्द्रीय समिति बैठकमा...