Breaking News

निर्वाचन आयोगका ६४ दलले समानुपातिक उम्मेदवारको बन्द सूची बुझाए

निर्वाचन आयोगले हिजो बेलुका सम्म मात्र समानुपातिक बन्द सुची बुझाउने मिति थियो । त्यही अनुसार हिजो साँझसम्म ६४ दलले समानुपातिक उम्मेदवारको बन्द सूची बुझाएका छन्।

आयोगका अनुसार ५४ वटा दलले आआफ्नो चुनाव चिह्न कायम रहने गरी सूची बुझाएका छन्।

१० वटा दलले भने विभिन्न चार वटा चुनाव चिह्न कायम गरी सूची बुझाएका हुन्।

आयोगका अनुसार ६४ दलका ४ हजार ४२४ जना समानुपातिक तर्फ उम्मेदवार कायम भएको छ।

कुन-कुन दलले बुझाए सूची ?

१. नेपाल मजदुर किसान पार्टी

२. नेपाल लोकतान्त्रिक पार्टी

३. राष्ट्रिय जनमोर्चा

५. नेपाल कम्युनिस्ट पार्ट मार्क्सवादी (पुष्पलाल)

६. गतिशील लोकतान्त्रिक पार्टी

७. जनता समाजवादी पार्टी

८. समावेशी समाजवादी पार्टी

९. समावेशी समाजवादी पार्टी, नेपाल

१०. नेपाल जनता संरक्षण पार्टी

११. नागरिक शक्ति नेपाल

१२. राष्ट्रिय जनमुक्ति पार्टी

१३. नेपाल जनमुक्ति पार्टी

१४. मंगोल नेशनल अर्गनाइजेसन

१५. उन्नत लोकतन्त्र पार्टी

१६. जनता लोकतान्त्रिक पार्टी नेपाल

१७. पिपुल फर्स्ट पार्टी

१८. नेपालको लागि नेपाली पार्टी

१९. लोकतान्त्रिक समाजवादी पार्टी नेपाल

२०. त्रिमूल नेपाल

२१. स्वाभिमान पार्टी

२२. प्रजातान्त्रिक पार्टी नेपाल

२३. नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी)

२४. राष्ट्रिय उर्जाशील पार्टी

२५. एकल चिह्न मोबाइल

२६. राष्ट्रिय एकता दल

२७. राष्ट्रिय गौरव पार्टी

२८. एकल चिह्न जाँचो (चकिया)

२९. श्रम संस्कृति पार्टी

३०. नेशनल रिपब्लिक नेपाल

३१. जनअधिकार पार्टी

३२. राष्ट्रिय परिवर्तन पार्टी

३३. संसदीय लोकतान्त्रिक राष्ट्रिय मञ्च

३४. नेपाल सद्भावना पार्टी

३५. नेकपा (एमाले)

३६. जनमत पार्टी

३७. राष्ट्रिय मुक्ति आन्दोलन नेपाल

३८. नेपाली कांग्रेस विपी

३९. राष्ट्र निर्माण पार्टी नेपाल

४०. राष्ट्रिय जनता पार्टी, नेपाल

४१. नेपाल मातृभूमि पार्टी

४२. मितेरी पार्टी नेपाल

४३. एकल चिह्न जकर भएको सिंह

४४. नेपाली जनश्रमदान संस्कृति पार्टी

४५. बहुजन शक्ति पार्टी

४६. नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)

४७. नेपाली कम्युनिस्ट पार्टी

४८. नेपाली जनता दल

४९. जय मातृभूमि पार्टी

५०. राष्ट्रिय प्रजातान्त्रिक पार्टी

५१. नेपाल कम्युनिस्ट पार्टी माओवादी

५२. सार्वभौम नागरिक पार्टी

५३. प्रगतिशील लोकतान्त्रिक पार्टी

५४. नेपाल जनता पार्टी

५५. एकल चिह्न बस

५६. संयुक्त नागरिक पार्टी