Breaking News

इन्जिनियरिङ पढ्ने विद्यार्थीहरूलाई १५ कराेडकाे छात्रवृत्ति दिँदै नेक

काठमाडाैं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले जेहेन्दार विद्यार्थीहरूका लागि १५ कराेड बढीकाे छात्रवृत्ति छुट्याएकाे बताइएकाे छ । बिहीबार राजधानीमा पत्रकार...

गाैरमा निर्माण हुन लागेका कृषि तथा पशु सेवा केन्द्रकाे शिलान्यास

साउन ३२ गते, राैतहट । ग्रामीण उधम तथा  आर्थिक विकास परियोजना काठमाडौको आर्थिक सहयोग गाैरमा निर्माण हुन लागेका कृषि तथा पशु सेवा केन्द्रकाे एक कार्यक्रम...

सोलुखुम्बु जिल्लाको थामे गाउँमा आकस्मिक आएको बाढीले गाउँ डुबानमा

३२ साउन, काठमाडौं । सोलुखुम्बु जिल्लाको थामे गाउँमा आकस्मिक आएको बाढीले गाउँ डुबानमा परेको छ । खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ५ मा पर्ने बजार...

लगातार दुई वर्षसम्म वार्षिक १०० जना कामदार वैदेशिक रोजगारीमा पठाउन नसक्ने मेनपावर नवीकरण नहुने

काठमाडौँ । सरकारले लगातार दुई वर्षसम्म वार्षिक १०० जना कामदार वैदेशिक रोजगारीमा पठाउन नसक्ने मेनपावर व्यवसायीको नवीकरण गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले...

भक्तपुरको गठ्ठाघर घटना बारे गृहमन्त्री लेखकको चासो महानिरीक्षकलाई दुर्घटनाको कारण खोजी गर्न निर्देशन

हिजो दिउँसो भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्करबाट स्कुटरलाई ठक्कर दिई घिसारेर चालकको‍ मृत्यु भएपछि दिनभर जसो त्यो क्षेत्र तनावग्रस्थ बन्यो । प्रहरीले प्रदर्शनकारीलाई तितरवितर गर्न गरिब...

साइबर सुरक्षा चुनौतीहरू र रणनीतिहरू बारे प्रमुख विज्ञहरूको विचार

नेपालको डिजिटल पूर्वाधारलाई सुदृढ गर्न एक महत्त्वपूर्ण प्रयासमा, इनफर्मेसन सेक्युरिटी रिस्पोन्स टिम नेपाल (npCert) ले सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इन्नोवेसन (CSRI) र टेक्सस...

सीमानाकामा मनाइयो भारतको ७८औं स्वतन्त्रता दिवस

जनकपुरधाम । छिमेकी मित्रराष्ट्र भारतको ७८औं स्वतन्त्रता दिवसको सीमानाकामा पनि मनाइएको छ । स्वतन्त्रता दिवसको अवसरमा धनुषाको जटही सीमा नाकास्थित सशस्त्र सीमा बल जटही पिपरौन...

पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो

३१ साउन, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ घटाएको छ । बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर...

धनगढीबाट छुटेको बस डोटीमा दुर्घटना हुँदा १६ जना घाइते

३२ साउन, धनगढी । धनगढीबाट छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको यात्रुबाहक बस डोटीमा दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । बस...

भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमाथि १० बुँदे सुझाव

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार बसेको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमाथि १० बुँदे सुझाव दिएको छ ।...