Breaking News

संयुक्त सामान ढुवानी व्यवसायी संघकोे आठौँ साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

काठमाडौँ / संयुक्त सामान ढुवानी व्यवसायी संघको आठौँ साधारणसभा तथा तेस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौँको होटल हेभन रिसोर्टमा आयोजित अधिवेशनबाट धर्मराज पोखरेल संघको...

भारत सरकारले निर्वाचन प्रयोजनका लागि उपहार दिएका गाडी

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भारत सरकारले नेपाल सरकारलाई निर्वाचन प्रयोजनका लागि केही थान गाडी उपहार दिएको छ।...

४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकिएको छ। मतपत्र जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा छपाइको...

भारतको कोइलाखानीमा विष्फोट खोटाङका तीन जना युवकको मृत्यु

भारतको मेघालयस्थित एक अवैध कोइलाखानीमा भएको विष्फोटमा परेर खोटाङका तीन जना युवकको ज्यान गएको छ। मेघालयको पूर्वी जयन्तीया हिल्सस्थित खानीमा गत माघ २२ गते भएको...

हिला तथा सीमान्तकृत समुदाय जल तथा जलवायु परिवर्तनको बढी जोखिममा

काठमाडौं । दक्षिण एसियामा जल तथा जलवायु विज्ञान अनुसन्धानमा लैङ्गिक प्रसार तथा सिकाइसम्बन्धी क्षेत्रीय कार्यशाला आजबाट राजधानीमा सुरु भएको छ । काठमाडौंको सोल्टी होटलमा तीन...

जिल्ला समन्वय समिति कास्कीद्वारा रूपा रिङ्गरोड सडकको  अनुगमन

जिल्ला समन्वय समिति कास्कीको टोलि ले रूपा रिङ्गरोड सडकको बुधबार अनुगमन सम्पन्न गरेको छ।  गण्डकी प्रदेश सरकार भौतिक पूर्बाधार मन्त्रालय ,भौतिक पूर्बाधार कार्यालय मातहत निर्माणाधीन...

फिने अमेरिकाको आयोजनामा आर्थिक अवसरका बिषयमा मिट एण्ड ग्रिट सम्पन्न

अमेरिका- युवा ब्यवसायीहरुको साँझा संस्था फिने अमेरिकाको आयोजनामा अमेरिकामा आर्थिक अवसर तथा ब्यवसायका बिषयमा मिट एण्ड ग्रिट सम्पन्न भएको छ । भक्ती फाईनान्स गु्रपका प्रमुख...

कोटेश्वरमा फेसन तथा इन्टेरियर डिजाइनिङ कलेज सञ्चालनमा

काठमाडौंको कोटेश्वरमा फेसन तथा इन्टेरियर डिजाइनिङ कलेज सञ्चालनमा आएको छ । करिब एक दशकदेखि फेसन डिजाइनिङको क्षेत्रमा काम गरिरहेकी सुक्निता चौलागाईंसहितको टिमले ‘भ्यालेन्टिनो इन्टरनेसनल कलेज...

कमला सन्ध्या आरती सम्पन्न

प्रशिद्ध एवं पवित्र कमला नदीको महिमालाई बढाउने उदेश्यले सिन्धुली जिल्लाको गौतमी र कमलानदीको संगम स्थलमा कमला सन्ध्या आरती सम्पन्न गरिएको छ । कमलामाई मन्दीर व्यवस्थापन...

दुई कर्मचारीहरुलाई बिदाई

बास नेपालले आफ्ना दुई कर्मचारीहरुलाई बिदाई गरेको छ । बास नेपालमा अनुगमन, मुल्याँकन, जवाफदेहिता तथा सिकाई अधिकृतको रुपमा कार्यरत हंश बहादुर शाही र असल शासन...