Breaking News

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

४ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आज अमेरिकाको न्यूयोर्क जाँदै छन् । उनी आज बिहान साढे १० बजे...

आजबाट सहुलियत पसल सञ्चालनमा

खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले आज (बिहीबार)बाट सहुलियत पसल सञ्चालनमा ल्याएको छ। दसैं, तिहार तथा छठलाई लक्षित गरी कम्पनीले सहुलियत पसल सञ्चालनमा ल्याएको हो। सहुलियत...

संविधान दिवसको अवसरमा सरकारले काठमाडौंको दरबारमार्गमा सांगीतिक कार्यक्रम आयोजना

३ असोज, काठमाडौं । संविधान दिवसको अवसरमा सरकारले काठमाडौंको दरबारमार्गमा सांगीतिक कार्यक्रम आयोजना गरेको छ । संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी भएको दिनको...

ठूला पार्टीले जनता झुक्याउने नीति अंगालेकाले त्यस्ता नीतिको भण्डाफोर गर्नुपर्छ

३ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ठूला पार्टीले जनता झुक्याउने नीति अंगालेको आरोप लगाएका छन् । त्यस्ता नीतिको भण्डाफोर गर्न...

आज संविधान दिवस : विभिन्न कार्यक्रम गरी मनाइँदै

३ असोज, काठमाडौं । आज संविधान दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सार्वभौम संविधानसभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको दिनको स्मरणमा...

जलजला गाउँपालिकाले राष्ट्रिय शिक्षा दिवस विविध कार्यक्रमका साथ सम्पन्न

जलजला, असोज-२,   राष्ट्रिय शिक्षा दिवसको अवसरमा पर्वतको जलजला गाउँपालिकाले विविध कार्यक्रम गरि  मनाएको छ । दिवसको अवसरमा गाउँपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाद्धारा प्रतियोगिता पालिका...

स्थानीय तह उपनिर्वाचन २०८१ का लागि कार्यातालिका स्वीकृत

आगामी मंसिर १६ गते आइतबार हुने स्थानीय तह उपनिर्वाचनलाई व्यवस्थित रुपले संचालन गर्न आयोग र अन्तर्गतका कार्यालयहरुले सम्पादन गर्ने कार्यहरुलाई समयवद्ध रुपमा समावेश गरी आयोगबाट...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशन वैशाख गर्ने घोषणा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पहिलो महाधिवेशन मिति घोषणा गरेको छ । बुधबार पार्टी सभापति रवि लामिछानेले २०८२ वैशाख २५‚ २६ र...

संविधान पक्षधरहरुले जबर्जस्त गरिरहे आफूहरुले जनताको बलमा संविधान उल्ट्याउने राजेन्द्र लिङ्देनको चेतावनी

२ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई पक्रेर देखाउन सरकारलाई चुनौती दिएका छन् । पार्टीका नवनियुक्त केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र प्रदान गर्न...