ग्यार्कोको ओभरपासको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीलेले भने, हामी विकासको बाटोमा लगातार अगाडि बढिरहेका छौं
प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो चक्रपथको ग्यार्कोमा ओभरपासको उद्घाटन गरे। हालै सम्पन्न भएको ओभरपासमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली उद्घाटन गर्न...

