Breaking News

नेपालमा नयाँ पुस्ताको नेतृत्व माग

-प्रेमचन्द्र झा नेपालको राजनीतिमा दशकौंदेखि जरा गाडेका नेताहरू—शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’—अझै पनि राजनीतिको केन्द्रमा छन्। यिनै नेताहरू नेतृत्वमा...

धादिङको थाक्रेमा बस र टिपर ठोक्किँदा पाँच जना घाइते

धादिङको थाक्रेमा बस र टिपर ठोक्किँदा पाँच जना घाइते भएका छन्। आज बिहान साढे ८ बजे थाक्रे गाउँपालिका–२ बाह्रकिल्लामा भैरहवाबाट काठमाडौं आउँदै गरेको प्रदेश–०१–००१ ख...

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

जुम्ला । पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत कालिकोट जिल्लाको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोलामा गए राति पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको हो...

जलजला गाउँपालिकामा घरमा प्रसूति (सुत्केरी) हुनेको सङ्ख्या शून्य

पर्वत ।  जलजला गाउँपालिकामा घरमा प्रसूति (सुत्केरी) हुनेको सङ्ख्या शून्य भएको छ । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरामा पर्नुका साथै महिलाहरूमा विभिन्न...

आज विश्वकर्मा पूजा : सवारीसाधन, कलकारखाना र विभिन्न मेसिनरी सामग्रीको पूजाआजा गरी मनाइँदै

आज विश्वकर्मा पूजा । आजको दिन केही नेपालीहरुले आफ्ना सवारीसाधन, कलकारखाना र विभिन्न मेसिनरी सामग्रीको पूजाआजा गरी मनाइँदै छन् । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन...

आज शोक दिवस देशभर बिदा

१ असोज, काठमाडौं । जेनजी आन्दोलनबाट ज्यान गुमाएकाप्रति सम्मानका लागि सरकारले आज देशभर शोक बिदा दिएको छ । भ्रष्टाचारविरुद्ध गत भदौ २३ र २४ गते...

स्थगित गरिएको कक्षा १२ को मौका (पूरक) परीक्षा असोज ७ र ८ गते

काठमाडौं । स्थगित गरिएको कक्षा १२ को मौका (पूरक) परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ । यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको...

प्रशासनिक सुधार र सिंहदरबार परिसरमा भएको क्षति व्यवस्थापनका लागि २१ वटा निर्णय

आज सिंहदरबारमा बसेको सचिवस्तरीय बैठकले देशको प्रशासनिक सुधार र सिंहदरबार परिसरमा भएको क्षति व्यवस्थापनका लागि २१ वटा निर्णय गरेको छ। मुख्यसचिव एकनारायण अर्यालको अध्यक्षतामा प्रधानमन्त्री तथा...

भोलि देशैभर सार्वजनिक बिदा

काठमाडौँ । सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । यही भदौ २३ र २४ गते जेनजी पुस्ताको प्रदर्शनमा ज्यान गुमाउनेहरूको सम्मान स्वरूप सार्वजनिक बिदा दिइएको...

संघीय तहमा रहेका दरबन्दीहरु २० प्रतिशतले कटौती गर्ने निर्णय

३१ भदौ, काठमाडौं । निजामती सेवाका सचिवहरूले संघीय तहमा रहेका दरबन्दीहरु २० प्रतिशतले कटौती गर्ने निर्णय गरेका छन् । मंगलबार बसेको सचिवहरुको बैठकले मन्त्रालय, आयोग,...