Breaking News

कर्णाली प्रदेशसभाका ४ जना सांसदलाई सर्वोच्चले भ्याकेटमा बोलायो

८ असार, काठमाडौं । फ्लोर क्रस गर्ने कर्णाली प्रदेशसभाका सांसदलाई पुनर्बहाली गर्ने आदेशविरुद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको पुनरावलोकन निवेदन (भ्याकेट) मा सर्वोच्च...

एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीद्धारा कर्णालीका चार जना सांसदहरूलाई कारबाही गर्न नमिल्ने सर्वोच्चको आदेशमा पुनरावलोकन निवेदन (भ्याकेट) सर्वोच्चमा दर्ता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले कर्णालीमा फ्लोर क्रस गर्ने पार्टीका चार जना सांसदहरूलाई कारबाही गर्न नमिल्ने सर्वोच्चको आदेशमा पुनरावलोकन निवेदन (भ्याकेट) दिएको छ। एमाले अध्यक्ष...

कर्णाली प्रदेश सरकारमा रहेका माधव समुहका तीनजना मन्त्रीलाई तत्काल राजीनामा दिन एमाले कर्णाली प्रदेश कमिटीको निर्देशन

नेकपा एमाले कर्णाली प्रदेश कमिटीले कारवाही गरेर सर्वोच्चले पदवहाली गरेका कर्णाली प्रदेश सरकारमा रहेका माधव समुहका तीनजना मन्त्रीलाई तत्काल राजीनामा दिन कर्णाली प्रदेश नेकपा एमालेले...

कर्णाली प्रदेश सभाले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित

१ असार, सुर्खेत । कर्णाली प्रदेश सभाले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । आज बसेको प्रदेश सभा बैठकले सरकारको...

कर्णाली सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने एमाले कर्णाली प्रदेश संसदीय दलको निर्णय

१ असार, सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेश संसदीय दलको र्बैठकले सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने भएको छ । एमालेको कर्णाली प्रदेशसभा...

एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकमा सर्वोच्चबाट पुनर्बहाली भएका चार सांसद गएनन्

१ असार, सुर्खेत । कर्णाली प्रदेश माओवादी नेतृत्वको सरकारलाई पार्टीको ह्वीप विपरित फ्लोकक्रस गरेर सत्ता टिकाएपछि पार्टीले प्रदेश सभा संसद नरहने गरी कारवाही गरेपछि त्यसको...

कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत

२९ जेठ, सुर्खेत । कर्णाली प्रदेश सभाले आज कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७८र०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख माननीय...

मध्यराती सुर्खेतमा ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण

२९ जेठ, काठमाडौं । गएराती ११ बजे सुर्खेतको करेखोला भन्ने स्थानमा करिब ३० जना जतिको समूहले ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण भएको छ । जिल्ला प्रहरी...

राउटे युवतीमाथि भएको यौन दुर्व्यवहारको भिडियो प्रसारण गर्ने साइट बन्द गर्न आदेश

२९ जेठ, सुर्खेत । केही दिन अघि लोपोन्मुख जाति राउठे जातिको युवतीलाई केही केटाहरुले मदिरा खुवाएर लठ्ठाएर होटेलमा लगि यौन दुव्र्यवहार गरेको भिडियो सामाजिक संजालमा...

नेकपा कालिकोटद्धारा स्वास्थ्य तथा सरसफाई अभियान लाई तिब्र

२८ जेठ, कालिकोट । विप्लव निकटक नेकपा कालिकोटले स्वास्थ तथा सरसफाई अभियान लाई तिब्र बनाएको छ । हिजोबाट सुरु गरिएको सो कार्यक्रम आज पनि निरन्तरता...