निर्वाचन हुनहुनु भन्दा अगावै वडाध्यक्ष र सदस्य चयन प्रक्रिया पुर्याएर निर्वाचित हुन मात्र बाकी
६ चैत, काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिकाका स्थानीयले निर्वाचन अगाडि नै वडा अध्यक्ष र सदस्यहरु चुनेका छन् । जाङ, हल्जी र तिल गाउँका बासिन्दाको भेलाले...

