Breaking News

नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा १०५ मतले भूपेन्द्रजंग शाहीलाई हराउँदै ललितजंग शाही विजयी

१९ मंसिर, सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशको नेतृत्व चयनका लागि हिजो भएको चुनावबाट सभापतिमा संस्थापन समूहका ललितजंग शाही विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी...

कर्णाली प्रदेशमा नेपाली काँग्रेसको सभापतिमा तीन जनाको भिडन्त

१७ मंसिर, सुर्खेत । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अहिले प्रदेश अन्तर्गत अधिवेशन भइरहेका छन् । यी क्रममा कर्णाली प्रदेशमा नेपाली काँग्रेसको सभापतिका लागि...

हिमपातपछि हुम्लामा चिसो बढेसँगै जनजीवन कष्टकर

१६ मङ्सिर, सिमकोट । हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको उत्तरी क्षेत्रमा चिसो...

एमालेको उपस्थिति बिनै कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिए

१५ मंसिर, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिएका छन् । आज बोलाएको प्रदेशसभा बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको...

जुम्ला सिंजा गाउँपालिकामा बस दुर्घटना दुई जनाको मृत्यु

१५ मङ्सिर, सुर्खेत । जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट...

माओवादी केन्द्रसंग यथास्थितिमा पार्टी एकता सम्भव छैन

१३ मंसिर, कालिकोट । नेकपा (विप्लव) निकट नेकपा कालिकोट ले ८ औं पार्टी पुर्नरगठन दिवस भब्यरुपमा मनाईको छ । सहिद स्मृती गाउँ कमिटीको आयोजनामा कालिकोटको...

जाजरकोटमा यात्रुवहाक बस दुर्घटना ५ जनाकोे मृत्यु २७ जना घाइते

१२ मंसिर, जाजरकोट । हिजो राती २ बजेतिर जाजरकोटमा एक यात्रुवहाक बस दुर्घटना भएको छ। दुर्घटनामा जनाको मृत्यु भएको प्रहरीले जनाएकोे छ। बस दुर्घटनामा २७...

किर्डाक नेपाल र जिल्ला स्वास्थ्य कार्यालय कालिकोटबीच जिल्लास्तरीय समन्वय बैठक सम्पन्न

८ मंसिर, कालिकोट । कालिकोटको सदरमुकाम मान्मामा आज किर्डाक नेपाल र स्वास्थ्य कार्यालय कालिकोटबीच समवन्य बैठक बसेको छ । मान्मामा किर्डाक नेपाल र जिल्ला स्वास्थ्य...

संचारकर्मी र इन्सेक मानवअधिकारकर्मीबीच समन्यात्मक अन्तरिक्रिया कार्याक्रम सम्पन्न

७ मंसिर, कालिकोट । कालिकोटको सदरमुकाम मान्मामा आज समन्यात्मक कार्यक्रम सम्पन्न भएको छ । इन्सेक कर्णाली प्रदेशको आयोजनामा भएको कार्यक्रममा पत्रकार महासंघ तथा कालिकोट जिल्लामा...

पचालझरना गाउँपालिका कृषकहरुको बैंक खातामा गाउँपालिकाले ९ लाख रकम दाखिला

४ मंसिर, कालिकोट । गाउँपालिकाको लोक प्रिय कार्यक्रम (गोठालो भत्ता) गाउँपालिकाका कृषकहरुको बैंक खातामा गाउँपालिकाले ९ लाख रकम दाखिला गरेको छ । पचालझरना गाउँपालिका सुचना...