Breaking News

कालिकोटमा तीन दलबीच भागबन्डा मिल्यो : कुन पालिका कुन दललाई नाम लिष्टसहित

कालिकोट। सत्ता साझेदार दलहरु मध्य प्रमुख तीन दल नेकपा माओवादी (केन्द्र), नेपाली काँग्रेस र नेकपा एकीकृत समाजादीबीच कालिकोट जिल्लामा आउँदो बैशाख ३० गते हुने स्थानीय...

कर्णालीमा १० जिल्ला मध्ये आठवटा जिल्लामा सत्तारुढ गठबन्धनबीच भागवण्डा टुङ्गो लाग्यो

कर्णालीमा सत्ता गठबन्धनको बैठकले आठवटा जिल्लामा सत्तारुढ गठबन्धनबीच भागवण्डा टुङ्गो लागेको छ । बिहीबारदेखि जारी गठबन्धनको बैठकले अहिलेसम्म आठ जिल्लाका पालिकामा उम्मेदवारी बाँडफाँटको टुङ्गो लगाएको...

मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा ५१९ विद्यार्थी दीक्षित

मध्यपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह हिजो सम्पन्न भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हिजो सम्पन्न दीक्षान्त समारोहमा करिब ५१९ विद्यार्थी दीक्षित भएका छन् ।...

जाजरकोटमा एमालेलाई शून्यमा झार्ने गठबन्धनको लक्ष्य !

पूर्व गृहमन्त्री एवं माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतको गृह जिल्ला जाजरकोटमा स्थानीय तहको निर्वाचनलाई लिएर दलहरु आन्तरिक लेखाजोखामा छन् । सत्ता गठबन्धन संयन्त्रले आसन्न स्थानीय...

बिरेन्द्रनगरको सुर्खेतमा २४ वर्षीय युवती बलात्कृत आरोपमा सुग्रीव नेपाली पक्राउ

कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरको सुर्खेतमा २४ वर्षीय युवती बलात्कृत भएकी छन् । ती युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले वीरेन्द्रनगर नगरपालिका–५ कालिका बस्ने ३१ वर्षीय सुग्रीव...

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडामा चुनावी तालमेल गर्ने सत्ता गठबन्धन दलको निर्णय

२८ चैत, सुर्खेत । सत्तासाझेदार दलले प्रदेश राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका १६ वटै वडामा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेसका नगर...

अदानचुली गाउँपालिका अध्यक्ष दल फडेरोको घरमा माओवादी केन्द्रका कार्यकर्ताले तोडफोड

सिमकोट । हुम्लाको अदानचुली गाउँपालिका अध्यक्ष तथा एमाले केन्द्रीय कमिटी सदस्य दल फडेरोको घरमा हुम्ला माओवादी केन्द्रका कार्यकर्ताले तोडफोड गरेका छन् । गएको शुक्रबार राती...

सल्यानमा आज बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

सल्यानमा आज बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अर्का एक सामान्य घाइते छन्। शारदा नगरपालिका १ दारिमचौरका १७ वर्षका नारायण वलीको दुर्घटनामा...

कर्णालीमा ‘पहिलो शक्ति’ बन्ने होडमा दलहरु

स्थानीय तहको निर्वाचन नजिकिँदै गएको अवस्थामा कर्णाली प्रदेशमा विभिन्न राजनीतिक दलले आफू पहिलो शक्ति बन्ने दाबी गर्दै आएका छन् । मुख्य दलहरू नेपाली काँग्रेस, नेकपा...

कर्णाली प्रदेशमा १० लाख एक हजार २८२ मतदाता

सुर्खेत । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मतदाता, मतदानस्थल र मतदान केन्द्रको टुङ्गो लगाएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको...