सान्नीत्रिवेणी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित मोहनबहादुर केसीले माओवादी मै रहेको जानकारी
१९ जेठ, काठमाडौं । कालिकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका मोहनबहादुर केसीले आज माओवादी केन्द्रका अध्यक्षलाई भटेर आफु माओवादी मै रहेको...

