Breaking News

बागलुङमा चट्याङ लागेर एक जनाको मृत्यु

बागलुङको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। हिजो बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।...

सिवाईसी बचत तथा ऋण सहकारी संस्था बेनी सदस्य सेवा केन्द्रको बेनीमा साधारणसभा सम्पन्न

असोज ४, बेनी । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी ’भन्ने मूल नारा सहित सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेनी सदस्य सेवा केन्द्रको बेनीमा...

केपी शर्मा ओलीले मनोमानी गर्न खोजेको त्यसैले त्यसको जवाफ जनताले दिने

३ असोज, पोखरा । नेकपा एकीकृत समाजवादी पार्टीले आज पोखरामा संविधान दिवसको अवसरमा आयोजित विचार गोष्ठीमा बोल्ने क्रममा पार्टी अध्यक्ष माधव कुमार नेपालले प्रदेश, जिल्ला...

आजदेखि ऐतिहासिक पवित्र धार्मिकस्थल बागलुङ कालिका मन्दिरसहित जिल्लाका अन्य धार्मिक तथा पर्यटकीयस्थल पनि खुला गर्ने निर्णय

बागलुङमा कोरोना सङ्क्रमण दर घटेपछि बन्द गरिएका विद्यालय, मन्दिर, सिनेमा हल तथा पार्टी प्यालेस स्वास्थ्य मापदण्ड अपनाएर खुलाइने भएको छ । आइतबार बसेको प्रमुख जिल्ला...

गलेश्वरधाम मन्दीरमा पित्तलको छाना हाल्ने काम सम्पन्न

धार्मिक स्थलको रुपमा प्रख्यात तिर्थस्थल गलेश्वरधाममा रहेको गलेश्वर मन्दीरको स्वरुप फेरिएको छ । बेनी नगरपालिका–९ स्थित प्रसिद्ध गलेश्वर शिवालय मन्दिर २३ वर्षअघि निर्माण भएको थियो...

बस्तीमाथिको पाखो भासिएर पहिरो चल्न थालेपछि म्याग्दीको सदरमुकाम बेनीको क्याम्पसचोक क्षेत्र उच्च जोखिममा

बस्तीमाथिको पाखो भासिएर पहिरो चल्न थालेपछि म्याग्दीको सदरमुकाम बेनीको क्याम्पसचोक क्षेत्र उच्च जोखिममा परेको छ । खरेनी र आँपरुखको पाखोमा पहिरो चल्न थालेपछि बेनी नगरपालिकाको...

अविरल वर्षाका कारण पर्वतमा गएको पहिरोमा परेर ५ जनाको मृत्यु

१८,पर्वत, कुश्मा । लगातार आएको अविरल वर्षाका कारण पर्वतमा गएको पहिरोमा परेर ५ जनाको मृत्यु भएको छ । वर्षाका कारण पहिरो जाँदा कुश्मा नगरपालिका ३...

पोखरामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु

पोखरा । लगातार परेको भारी वर्षाका कारण पोखरामा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ । परेको अविरल वर्षाले पहिरो जाँदा पोखरा–१० रामबजारस्थित नमुना...

राखु भगवतीमा रहेको ऐतिहासिक भगवती कोतमन्दिरको पुननिर्माण

बेनी, १४ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीमा रहेको ऐतिहासिक भगवती कोतमन्दिरको पुननिर्माण गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पुरातत्व विभागबाट...

मध्यराती बेनी कालिपुलमा पहाडै भत्किने गरी पहिरो खस्दा तीन जना घाइते आधा दर्जन घरमा क्षति सो क्षेत्रका मानिसमा त्रास उत्पन्न

१४ भाद्र, बेनी । लगातार आइरहेकोको वर्षाका कारण बेनीमा मध्यराती कालीपुलमा पहिरो खस्दा तीन जना घाइते भएको बताइएकोे छ । बेनी नगरपा लि का-८ कालीपुलमा...