Breaking News

अल्पमत परेको सरकारले ल्याएको बजेट पास हुन नदिने भन्दै विपक्षी गठबन्धनद्धारा लुम्बिनी प्रदेश सभाको बैठक बहिस्कार

६ असार, बुटवल । लुम्बिनी प्रदेश सभाको आज बसेको बैठक विपक्षी गठबन्धनले बहिस्कार गरेको छ। अल्पमत परेको सरकारले ल्याएको बजेट पास हुन नदिने भन्दै विपक्षी...

अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका दर्जन बढी सडकहरु अवरुद्ध

२ असार, बुटवल । तीन दिनदेखिको अविरल वर्षाका कारण खसेको पहिरोले लुम्बिनी प्रदेशका दर्जन बढी सडकहरु अवरुद्ध भएका छन् । बुटवल-नारायणगढ खण्डको देवदह नजिकै डाइभर्सन...

मेरो सरकारलाई ४५ जना सांसदको समर्थन रहेको छ

३० जेठ, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभाको बहुमत सदस्यको समर्थन आफू नेतृत्वको सरकारलाई रहेको दाबी गरेका छन् । विपक्षी दलहरुले मुख्यमन्त्रीले बहुमत...

जसपा लुम्बिनी प्रदेश संसदीय दलले सरकारले पेश गरेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न ह्वीप

३० जेठ, बुटवल । जनता समाजवादी पार्टी, लुम्बिनी प्रदेश संसदीय दलले सरकारले पेश गरेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको...

लगातार वर्षाका कारण पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरूद्ध

३० जेठ, बर्षाका कारण पहिरो खस्दा सिद्धार्थ राजमार्ग बिहानदेखि अबरुद्ध भएको छ । आज बिहान करिब ६ः३० बजे स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नम्बर २ भालुपहाडमा...

वनभोज खान जाने क्रममा सरकारी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु

२९ जेठ, बुटवल । प्यूठानमा वनभोज जाने क्रममा एक सरकारी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । वनभोज खान जाने क्रममा कोष तथा...

राजनीतिक रुपमा बहुमत गुम्यो भने एक मिनेट पनि सत्तामा बस्दिन

८ जेठ, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिक रुपमा बहुमत गुम्यो भने एक मिनेट पनि सत्तामा नबस्ने बताएका छन् । प्रदेश सभाका विपक्षी...

लुम्बिनी प्रदेशसभाको राष्ट्रिय सभा उपनिर्वाचनमा निर्वाचनबाट नेपाली कांग्रेसका दृगनारायण पाण्डेय विजयी

१७ जेठ, बुटवल । लुम्बिनी प्रदेश अन्तर्गतको राष्ट्रिय सभा उपनिर्वाचनमा आज भएको निर्वाचनबाट नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् । कांग्रेससहित नेकपा माओवादी...

राष्ट्रियसभा उपनिर्वाचनमा २९७ मत खस्यो, मतगणना साढे ३ बजेपछि सुरु

१७ जेठ, बुटवल । लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा २९७ मत खसेको छ । स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१४ जनाले मतदान गरेका छन् ।...

गणतन्त्र दिवसका अवसरमा तनहुँ कारागारबाट आठ कैदीबन्दीलाई बाँकी कैद मिनाहा

गणतन्त्र दिवसका अवसरमा तनहुँ कारागारबाट आठ कैदीबन्दीलाई बाँकी कैद मिनाहा गरी छाडिएको छ । अदालतबाट तोकिएको कैद सजायमध्ये ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीबन्दीलाई राष्ट्रपतिबाट...