Breaking News

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलद्धारा राजीनामा

२७ साउन, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिएका छन् । प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन...

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेश

२७ साउन, काठमाडौं । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव पेश भएको छ । नेपाली कांग्रेसका नेता विरेन्द्र कुमार कनौडियाले अविश्वास...

लुम्बिनी प्रदेशमा ८ महिना माओवादी र ८ महिना कांग्रेसले सरकारको नेतृत्व गर्ने मौखिक सहमति

२५ साउन,बुटवल । लुम्बिनी प्रदेशमा सत्ता परिवर्तनको चलखेल चलिरहेको बेला विपक्षी गठवन्धनका मुख्य दुई दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच आधा–आधा समय सरकारको नेतृत्व गर्ने...

लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले साउन २७ गते बुधबार १ बजे बैठक बस्नेगरी अधिवेशन आह्वान

लुम्बीनी बिपक्षी गठबन्धनले लुम्बीनी सरकार अल्पमतमा रहेर पनि सरकार चलाइरहेको भन्दै प्रदेश प्रमुखलाई बुझाएको ज्ञापनपत्र पछि लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठक आह्वान गरेका...

मलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्दी बनाएर जबर्जस्ती एमालेमा रहेको ब्यहोराको विज्ञप्तिमा हस्ताक्षर गर्न लगाइयो

लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले कहिले आफू एमाले त कहिले माओवादी केन्द्र भएको भन्दै मिडियामा समाचार आएपछि आज उनले पत्रकार सम्मेलन गरेर आफूलाई मुख्यमन्त्री शंकर...

लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता

लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका छन् । अविश्वास प्रस्तावमा ३४ जना सांसदहरुको हस्ताक्षर छ । विगतमा मुख्यमन्त्री...

अविश्वास प्रस्तावमाथि छलफल गर्न लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन माग

१९ साउन, बुटवल । लुम्बिनी प्रदेशसभाका विपक्षी दलले मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन माग गरेका छन् । आज मंगलबार प्रदेश...

लुम्बिनी प्रदेशसभा सांसद विमलाकुमारी खत्री ओलीले आफू नेकपा (एमाले) मा भएको स्पष्ट

दाङको निर्वाचन क्षेत्र नम्बर ३ (ख)बाट चुनाव जितेकी लुम्बिनी प्रदेशसभा सांसद विमलाकुमारी खत्री ओलीले आफू नेकपा ९एमाले०मा भएको स्पष्ट पारेकी छन्। उनले आज एक विज्ञप्ति...

लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहेको भन्दै ४१ सांसदको हस्ताक्षर प्रदेश प्रमुखसमक्ष बुझाए

लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहे पनि सरकारमा बसिरहेको भन्दै आज फेरि ४१ सांसदको हस्ताक्षर प्रदेश प्रमुखसमक्ष बुझाएका छन्। नेपाली कांग्रेस, नेकपा...

एमाले नेतृत्वको सरकार अल्पमतमा रहेकाले विघटन गरी अर्को सरकार गठनको व्यवस्था मिलाउन लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलको आग्रह

१६ साउन, बुटवल । लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले नेकपा एमाले नेतृत्वको सरकार अल्पमतमा रहेको भन्दै यसलाई विघटन गरी अर्को सरकार गठनको व्यवस्था मिलाउन आग्रह...