Breaking News

दुर्गा माताको मूर्ति विर्सजन गर्न जाने क्रममा दुई समुदायबीच विवाद उत्पन्न भई साम्प्रदायिक दंगा भड्किएपछि विशेष सुरक्षा व्यवस्था सहित माताको मूर्ति विर्सजन

सर्लाही सदरमुकाम मलंगवामा बुधबार व्यापक सुरक्षाकर्मी परिचालन गरेर दुर्गा माताको मूर्ति विर्सजन गरिएको छ। विगतमा मूर्ति विर्सजन गर्न जाने क्रममा दुई समुदायबीच मलंगवामा विवाद उत्पन्न...

जनकपुरबाट पेस्तोलसहित एक किशोरी पक्राउ

८ कात्तिक, जनकपुरधाम । जनकपुरबाट पेस्तोलसहित एक किशोरी पक्राउ परेकी छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला लख्खी शेराई ग्रामपञ्चायत बडीपोखरी वडा नं.९ बस्ने...

एमाले मेधेश प्रदेशमा पदाधिकारीहरु सर्वसम्मत चयन

२८ असोज। जनकपुरधाम । नेकपा एमाले मधेश प्रदेश अधिवेशनहरु लगभग सकिएका छन । अन्तिम प्रदेश अधिवेशन मेधेश प्रदेशमा पदाधिकारीहरु सर्वसम्मत चयन भएकाछन् । अध्यक्ष चण्डेश्वर...

२०८४ को चुनावमा मधेसबाटै एमालेले बहुमत आउँछ

जनकपुरधाम । नेकपा एमालेको मधेश प्रदेशको पहिलो अधिवेशन आजबाट सुरु भएको छ । पार्टीको मधेश अधिवेशनलाई उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले २०८४ को...

एमाले मधेश प्रदेशको प्रथम अधिवेशन आजदेखि सुरु

२४ असोज, जनकपुरधाम । नेकपा एमालेको मधेश प्रदेशको प्रथम अधिवेशन आजदेखि जनकपुरधाममा सुरु हुँदैछ । जनकपुरधामको महेन्द्रनारायण निधि संस्कृति केन्द्रको भवनमा हुन हुने अधिवेशनको आज...

सिरहामा यात्रुबाहक बस दुर्घटना दुई जनाको मृत्यु २५ जना यात्रु घाइते

१४ असोज, जनकपुरधाम । सिरहामा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २५ जना यात्रु घाइते भएका छन् । आज दिउँसो सप्तरीको...

गाैरको सियापैलेस होटेलबाट डेढ दर्जन टिकटक स्टार प्रहरी नियन्त्रणमा

राैतहट । होहल्ला गरेको आरोपमा   प्रहरीले डेढ दर्जन टिकटक स्टारलाई  नियन्त्रणमा लिई हिरासतमा राखेका छन ।जिल्ला प्रहरी कार्यालय राैतहटका प्रमुख महेन्द्र कुमार श्रेष्ठले दिएको जानकारी...

मुख्यमन्त्रीलाई समाजिक संजालमा कालोमोसो दल्ने चेतावनी दिने चिकित्सक रिहा

११ असोज, जनकपुरधाम । मधेशका मुख्यमन्त्रीलाई समाजिक संजालमा कालोमोसो दल्ने चेतावनी दिने चिकित्सक रिहा भएका छन् । गल्ती स्वीकार गरेको र अब यस्तो गल्ती नदोहोरिने...

सर्लाहीमा जलाउन लागिएको एक विवाहित युवतीको शव प्रहरीले चिताबाट नियन्त्रणमा

११ असोज, जनकपुरधाम । सर्लाहीमा जलाउन लागिएको एक विवाहित युवतीको शव प्रहरीले चिताबाट नियन्त्रणमा लिएको छ । सर्लाहीको रामनगर गाउँपालिका–१ खैर्वाका सुनिल साहकी श्रीमती २१...

मधेसको प्राचीन मिथिलाक्षेत्रमा आज तीनवटा पारम्परिक पर्व एकसाथ मनाइँदै

महोत्तरी । मधेसको प्राचीन मिथिलाक्षेत्रमा आज तीनवटा पारम्परिक पर्व एकसाथ मनाइँदैछन् । सौरमासको असोज सङ्क्रान्तिका दिन मनाइने ज्यावलका देवता विश्वकर्मा पूजनोत्सव तथा चन्द्रमासको भदौ शुक्ल...