Breaking News

राष्ट्रियसभा निर्वाचनका लागि एमाले र लोसपा बीच गठबन्धन हुने

६ माघ, जनकपुरधाम । राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच गठबन्धन हुने भएको छ । आज जनकपुरमा पत्रकार सम्मेलन गरेर...

प्रदेश २ को नाम “मधेश” नामाकरण राजधानी जनकपुरधाम राख्ने निर्णय : प्रदेश सभाबाट दुई तिहाइले पारित

३ माघ, जनकपुरधाम । नेपाल संघीयतामा गएको करिब ७ पुगेको छ । ७ प्रदेश सरकार मध्य प्रदेश २ को र प्रदेश १ को नामाकरण बाँकी...

जग्गा मिलाई दिने वाहना, पछि प्रेम निकटा गर्दै हत्या

१ माघ, जनकपुरधाम । सर्लाहीको बरहथा नगरपालिका–१० कि सावित्री महराको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिवन नगरपालिका–१० ताइबान का...

कांग्रेस जिल्ला सभापति रामचन्द्र यादवलाई धम्क्याएको आरोप एसपी हिराबहादुर पाण्डे निलम्बनमा

२१ पुस, काठमाडौं । नेपाली कांग्रेसका सिरहा जिल्ला सभापति रामचन्द्र यादवलाई धम्क्याएको आरोप लागेका एसपी हिराबहादुर पाण्डे निलम्बनमा परेका छन् । पाण्डेलाई हिजो मंगलबार निलम्बन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

१८ पुस, जनकपुरधाम । सर्लाहीमा भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार ईश्वरपुर नगरपालिका ३ बयलवास भक्तिपुर सडक खण्ड स्थित सागरनाथ...

काँग्रेस प्रदेश २ को सभापतिमा शेरबहादुर देउवा पक्षका कृष्ण प्रसाद यादव निर्वाचित

९ पुस, काठमाण्डौ । नेपाली काँग्रेस प्रदेश २ को हिजो सम्पन्न निर्वाचनको मतपरिणामबाट कृष्ण प्रसाद यादव निर्वाचित भएका छन् । सभापति शेरबहादुर देउवा पक्षका कृष्णले...

प्रदेश २ को नाम मधेस राख्न सत्तारुढ (जसपा), माओवादी केन्द्र र (लोसपा) को प्रस्ताव

८ पुस, जनकपुरधाम । देश संघीयतामा गएपछि अहिले मुलुकमा ७ वटा प्रदेश छन् । त्यसमा ५ वटा प्रदेशले प्रदेशको नामाकरण गरिसकेका छन् भने बाँकी २...

कांग्रेस प्रदेश नम्बर २ को नेतृत्वका चयनका लागि मतदान शुरु

८ पुस, काठमाडौं । नेपाली कांग्रेस प्रदेश नम्बर २ को नेतृत्वका चयनका लागि मतदान शुरु भएको छ । हिजो बुधबार नै मतदान हुने कार्यतालिका रहे...

प्रदेश २ कोे काँग्रेस हाँक्ने नेतृत्वको लागि चुनाव हुँदै

७ पुस, जनकपुरधाम । नेपाली कांग्रेस १४ औं महाधिवेशन त सकिएर नयाँ नेतृत्व समेत आइसकेको छ । तर विवाद समाधान नभएपछि प्रदेश २ को अधिवेशन...

दुई छुट्टाछुट्टै ठाउँमा लागेको आगोमा जलेर एकै घरका दुई बालिकासहित तीन जनाको मृत्यु

१ पुस, जनकपुरधाम । सर्लाहीका दुई छुट्टाछुट्टै ठाउँमा लागेको आगोमा जलेर एकै घरका दुई बालिकासहित तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका...