Breaking News

सिराहको जनता मावि बडहरामाल बुथमा जसपा र एकीकृत समाजवादी का कार्यकर्ताबीच मतपेटिका खोसाखोस

आज बिहानबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरु भएर मतदान चलिरहेको छ तर सिराहको कर्जन्हा नगरपालिका मिर्चैयास्थित जनता मावि बडहरामाल बुथमा दुई पक्ष सत्ता गठबन्धन र...

अध्यक्ष माधवकुमार नेपालले गौरको रामजानकी कन्या विद्यालय मतदान केन्द्रबाट मतदान

४ मंसिर, काठमाडौं । बिहान ७ बजेबाट आगामी पाँच वर्षका लागि प्रतिनिधि र प्रदेश सभा सदस्य चयन गर्न आज देशैभर मतदान सुरु भएको छ ।...

स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने निर्णय

रौतहट-३ मा एमालेले दिएको टिकलाई दिनभरि होल्ड गरेर अतिममा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने निर्णय गरेको छ। एमालेको टिकट पाएका साहले...

मधेश प्रदेशका कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त

२८ असोज, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय मन्त्रिपरिषदबाट जसपाका...

बारामा एकै परिवारका तीन जनाको हत्या

२६ असोज, काठमाडौं । बाराका प्रसौनी गाउँपालिका–५ प्रष्टोका गाउँका २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरीको हत्या...

संविधानतः राष्ट्रपतिलाई एक पटकमात्र विधेयक फिर्ता गर्ने अधिकार छ त्यसैले यो पटक प्रमाणीकरण हुनुपर्छ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक यस पटक राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने बताएका छन् । सोमबार जनकपुरधाममा मधेस प्रदेशमा रहेका माओवादीका केन्द्रीय सदस्यहरुको...

श्रीमती हत्याको आरोपमा पर्सामा एक जना पक्राउ

२७ साउन, काठमाडौं । श्रीमती हत्याको आरोपमा पर्सामा एक जना पक्राउ परेका छन् । पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. २३ ईटियाहीका दिनेशप्रसाद यादव छन् ।...

बिस वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा आफ्नै जेठाजु विरुद्ध उजुरी

सिरहाको गोलबजार नगरपालिकामा २० वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा आफ्नै जेठाजु विरुद्ध उजुरी परेको छ । घरमा कोही नभएको मौका छोपी ३० वर्षीय...

लहान नगरपालिकाका उपमेयर महतोविरुद्ध जबरजस्ती करणी उद्योगको उजुरी

६ साउन, काठमाडौं । लहान नगरपालिकाका उपमेयर राम चलितर महतोविरुद्ध जबरजस्ती करणी उद्योगको उजुरी प्रहरीमा परेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास...

आगामी ९ असारदेखि मधेश प्रदेशसहित देशभरि ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप लगाइने

आगामी ९ असारदेखि मधेश प्रदेशसहित देशभरि ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप लगाइने भएको छ । पहिलो चरणमा देशका २७ जिल्लामा...