पाल्पाको सत्यवतीस्थित केवरेडाँडामा जिप दुर्घटनामा ५ को मृत्यु दर्जनाभन्दा बढी गम्भीर घाइते
२२ जेठ, बुटवल । पाल्पाको रैनादेवी छहरा(८, सत्यवतीस्थित केवरेडाँडामा आइतबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । दुर्घटनामा एक दुई वर्षीय बालकसहित...

