Breaking News

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो पटक अन्तर्राष्ट्रिय उडान हुने

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो पटक अन्तर्राष्ट्रिय उडान हुने भएको छ । चिनिँया जहाज ‘सिचुवान एयरलाइन्स’ को जहाज पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थल...

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनमा आज शोक बिदा दिने निर्णय

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनमा आज शोक बिदा दिने निर्णय गरेको छ । मंगलबार सवारी दुर्घटनामा निधन भएका...

सवारी दुर्घटनामा परेर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन

५ असार, धनगढी । आज बिहान बझाङमा उनी सवार गाडी दुर्घटनामा परेर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ...

गाडी दुर्घटनामा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री की श्रीमती र भाउजुको मृत्यु

५ असार, धनगढी । बझाङमा भएको गाडी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भन सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहसहित ३ जना घाइते...

सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी बझाङमा दुर्घटना

५ असार, धनगढी । सुदूरपश्चिम प्रदेशका कानुन मन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी बझाङमा दुर्घटना भएको छ । दुर्घटनामा ५ जना घाइते भएका प्रहरीले जनाएको छ...

पहिचान पक्षधर र कोशी प्रदेश सरकारबीचको वार्ता बिना निष्कर्ष सकियो

काठमाडौं । पहिचान पक्षधर र कोशी प्रदेश सरकारबीचको वार्ता बिना निष्कर्ष सकिएको छ । सोमबार विराटनगरको विग होटलमा बसको वार्ता टोलीबीचको बैठक पाँच घण्टापछि कुनै...

अविरल वर्षापछि आएको बाढी र पहिरोमा मृत्यु सङ्ख्या सात, २८ जना बेपत्ता ६ जना घाइते उद्धार हुन कठिन

विराटनगर । कोशी प्रदेशमा शनिवार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढी र गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । अझै २८ जना...

कोशी प्रदेश सरकारले ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैंयाँको बजेट

काठमाडौं । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैंयाँको बजेट ल्याएको छ । प्रदेश सरकारले...

नालामा बोराभित्र मृत फेला परेकी महिलाको सनाखत

दमौली । तनहुँको व्यास नगरपालिका–४ स्थित चिहानडाँडा नजिकको नालामा बोराभित्र मृत फेला परेकी महिलाको सनाखत भएको छ । मङ्गलबार बिहान चिहानडाँडास्थित सुवर्ण कच्ची सडकको कुनामा...

बाजुरामा फेरी भूकम्प

२९ जेठ, काठमाडौं । पश्चिम नेपालका बाजुरामा भूकम्प जाने क्रम रोकिएको छैन । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ३८...