Breaking News

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिदै

२१ चैत, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिन तयार भएका छन् । अहिले केहीबेरमा बस्ने प्रदेश सभा बैठकलाई सम्बोधन गरेर राजीनामा दिने...

जलजला-२ दहमा मध्यराती एक दम्पत्तिलाई कुटीकुटी हत्या

पर्वत, दह, राममन्दीर । पर्वत जिल्लाको जलजला गाउँपालिका-२,मल्लाजको दह राममन्दीरमा घरभित्रै एक दम्पतीको विभस्त हत्या भएको छ । हत्या सूर्यबहादुर जिसी र गमला जिसीको गरिएको...

कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले पाउने

सुर्खेत । कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले पाएको छ । केन्द्रमा सत्तासमीकरण फेरबदलअनुसार प्रदेश सरकारहरुमा पनि केन्द्रअनुसार सत्ता समीकरण परिवर्तन हुने क्रम जारी छ...

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत पाए

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत पाएका छन् । केन्द्रमा सत्ता समीकरणमा आएको फेरबदलसँगै नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि आज...

गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीको अध्यक्षमा पुनः दीपक पौडेल चयन

गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीको अध्यक्षमा पुनः दीपक पौडेल चयन भएका छन् । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न महासंघ जिल्ला शाखाको १९औं वार्षिक साधारण...

वागमती प्रदेशको मुख्यमन्त्रीमा आलोपालो सहमति

१९ चैत, काठमाडौं । सत्तारुढ दलहरुबीच वागमती प्रदेशको मुख्यमन्त्रीमा आलोपालो गर्ने सहमति भएको छ । यससँगै मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत पाउने भएका छन् ।...

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदै

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदै छन् । हिजो आइतबार बसेको प्रदेशसभाको कार्यव्यवस्था समितिको बैठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी...

अन्नपूर्ण गाउँपालिका-४ भदौरेमा जीप दुर्घटना २ को मृत्यु १० जना घाइते

१८ चैत, पोखरा । अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ भदौेरेमा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन् ।...

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

१८ चैत, लमजुङ । पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ श्रीचौरमा वर्षासँगै खसेको पहिरोले सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी...

पाल्पामा रुख ढाल्दा च्यापिएर स्कुटरमा सवार एक को मृत्यु एक घाइते

काठमाडौं । हिजो बेलुका हावा हुरी सँगै आएको चट्याले पाल्पामा रुख ढाल्दा च्यापिएर स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।...