प्रेस चौतारी म्याग्दीको १९औं वार्षिक साधारणसभा तथा छैटौँ जिल्ला अधिवेशन सम्पन्न: अध्यक्षमा पुनः बानियाँ
म्याग्दी– ‘समृद्धिका लागि सञ्चार कर्म, प्रेस चौतारीको मूल मर्म’ भन्ने नारासहित प्रेस चौतारी नेपाल जिल्ला शाखा म्याग्दीको १९औं वार्षिक साधारणसभा तथा छैटौँ जिल्ला अधिवेशन सम्पन्न...

