पोखरा । सहकारी ठगी मुद्दामा म्याग्दीका जिसस प्रमुखलाई पक्राउ गर्न प्रहरी निवासमा पुगेको छ । जिसस प्रमुख राजकुमार थापालाई पक्राउ गर्न प्रहरी निवास बाहिर अलर्ट गरिएको छ । उनीमाथि कुमारी सहकारीको डेढ अर्ब रकम हिनामिना गरेको छ । थप विवरण आउन बाँकी छ । गत वर्ष नै सहकारीको हिनामिनाबारे रिपोर्ट बनाएर बुझाइएको
थियो ।
