Breaking News

मुगुको दार्मा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

काठमाडौँ । मुगुमा आज बिहान भूकम्प धक्का महसुस भएको छ । बिहान ४ः४० मिनेटमा मुगुको दार्मा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा...

रुकुम पश्चिमको आठबिसकोट भिमचौरमा बाढी–पहिरोले दुईवटा घर र टहरा बगाउँदा एक जनाको मृत्यु तीन जना घरभित्रै च्यापिए

१ साउन, काठमाडौं । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको भिमचौरमा बाढी–पहिरोले दुईवटा घर र एउटा टहरा बगाउँदा एक जनाको मृत्यु भएको छ । तीन जना घरभित्रै...

म्याग्दीको ताकममा घरमाथिबाट ढिस्को खस्दा एक दम्पत्तीको ज्यान गयो

२०८१, असार २८ । म्याग्दीको धवलागिरि गाउँपालिका-७, ताकममा घरमाथिबाट ढिस्को खस्दा एक दम्पत्तीको ज्यान गएको छ । स्थानीय तुलप्रसाद न्यौपानेको घरको एउटा कोठा घरमाथिबाट खसेको...

म्याग्दीको रघुगंगा नदीमा आएको बाढीले सडक कटान हुँदा बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दीअसार २८ गते । अविरल वर्षासँगै म्याग्दीको रघुगंगा नदीमा आएको बाढीले सडक कटान गर्दा बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । गलेश्वर पारी रघुगंगा गाउँपालिका ३...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्धएयरको जहाज चिप्लियो यात्रुहरु सकुसल

रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्धएयरको जहाज गएराति चिप्लिएर धावनमार्गको किनारमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब...

कास्कीका विभिन्न ठाउँमा पहिरोका कारण ११ जनाको मृत्यु

पोखरा । कास्कीका विभिन्न ठाउँमा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा १९ तल्लाकोट टारीमा एकै परिवारका...

तनहुँका विभिन्न ठाउँमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध

दमौली । तनहुँका विभिन्न ठाउँमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको वर्षाका कारण आज बिहान विभिन्न ठाउँमा  पहिरो खस्दा राजमार्ग...

पहिरोले कास्कीमा एकै परिवारका ९ जनाको मृत्यु २ जना बेपत्ता

२८ असार, पोखरा । अविरल वर्षासँगै आएको पहिरोले कास्कीमा एकै परिवारका ७ जनासहित ९ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् ।...

पोखरा सहेलापाटामा पहिरोले घर पुरिँदा एक युवकको मृत्यु

२६ असार, काठमाडौं । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २७ सहेलापाटामा पहिरोले घर पुरिँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कमला थापाकी २२...

फरवार्ड माइक्रोफाइनान्सले घरमै पुगेर दियो गीतादेवीको परिवारलाई मृत्यु दावी बीमा

सुनसरी । ग्रामिण क्षेत्रका महिलाहरुलाई आर्थिक सशक्तिकरणमा जोड्दै आइरहेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ग्राहक सदस्य मृत्यु दाबी बीमा रकम प्रदान गरेको छ । फरवार्डको...