प्रतिनिधिसभाको हिउँदे अधिवेशन आजबाट सुरु बैठकमा प्रधानमन्त्रीको लामो सम्बोधन
१८ माघ, काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो बैठक चलिरहेको छ । बैठकमा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सकारात्मक...

