गृह मन्त्रालयको पत्रकार सम्मेलन तीनकुने आन्दोलनको जिम्मेवार दुर्गा प्रसाई
काठमाडौँ । गृह मन्त्रालयले आज तिनकुने क्षेत्रमा भएको सम्पूर्ण घटनाको जिम्मेवार दुर्गा प्रसाई भएको बताएको छ । शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा गृह प्रवक्ता रामचन्द्र...

