Breaking News

आगामी पाँच वर्षभित्र जनताले महसुस गर्ने गरी परिणाममुखी काम गर्न नसके आफूहरू अयोग्य र नालायक सावित हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी पाँच वर्षभित्र जनताले महसुस गर्ने गरी परिणाममुखी काम गर्न नसके आफूहरू अयोग्य र नालायक सावित हुने...

नेपाली राजनीतिमा नेकपा एमाले‘ गुमनाम, नेता चुपचाप र कार्यकर्तामा अन्योल

काठमाडौँ । नेपाली राजनीतिमा पछिल्लो समय नेकपा एमाले ‘गुमनाम’ जस्तै देखिएको छ । जेनजी आन्दोलनपछि सत्ताच्युत भएको एमाले फागुन २१ मा सम्पन्न निर्वाचनमा समेत लज्जास्पद...

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको अभिव्यक्तिप्रति रवि लामिछानेको आपत्ति

२७ वैशाख, काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आज पार्टीका सांसदहरूलाई प्रशिक्षण कार्यक्रमको अन्तिम दिन सम्बोधन गर्ने क्रममा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लप्रति संकेत गर्दै...

सरकार गठनको डेढ महिनामै पछुताउन थाले दलालहरु !

२०८२ कात्तिक ९ गते नेप्से कारोबार दुई अर्ब ६६ करोड १३ लाख रुपैयाँ भएको थियो । ०८३ वैशाख २४ गते दुई अर्ब ९३ करोड रुपैयाँ...

प्रधानमन्त्री वालेन्द्र शाहले दोहोरो चरित्र देखाएको आरोप

काठमाडौं / प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले दोहोरो चरित्र देखाएको आरोप लागेको छ। सामाजिक सञ्जालमा आफूलाई गाली गर्ने व्यक्तिलाई पक्राउ गर्न लगाएका प्रधानमन्त्री वालेनले भने आफूले...

पार्टीलाई योजनाबद्ध रूपमा पुनर्जागृत र पुनर्गठित गरिने छ – महासचिव शंखर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई योजनाबद्ध रूपमा पुनर्जागृत र पुनर्गठित गरिने बताएका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै पार्टीलाई नियोजित तथा प्रायोजित रूपले...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालयमा भएका सवारी साधनको विवरण पठाउन निर्देशन

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालयमा भएका सवारी साधनको विवरण पठाउन निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शाखा अधिकृत आनन्दराम श्रेष्ठले...

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउसो १ बजे पुनः बस्दै

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै छ । हिजो बुधबारदेखि सुरु भएको बैठक आज दिउसो १ बजे पुनः बस्ने बताइएको...

प्रधानमन्त्री बालेन्द्र शाह विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश भएका छन् । प्रतिष्ठित अन्तर्राष्ट्रिय सञ्चारमाध्यम टाइम म्यागजिनले सार्वजनिक गरेको ‘सन् २०२६ का...

वर्ष, २०८२ फर्केर हेर्दा राजनीतिक उथलपुथल देखि युवा नयाँ जनादेश

राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो। तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ जनादेशसहित स्पष्ट मार्गनिर्देश प्राप्त भयो। वर्ष २०८२ को...