नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सम्पादकहरुसँगको छलफलमा यो सरकार मृत भइसकेको टिप्पणी गरेका छन् । त्यसैले मृत भइसकेको सरकारलाई अब बोकेर हिँड्न नहुने...
२७ असार, काठमाडौं । चार दिने नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले आज प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग...
२७ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षका नेता(कार्यकर्ताहरुले भ्रातृ संस्थाका कार्यसमितिलाई पूर्णता दिन माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा प्रदर्शन गर्ने भएका...
नेकपा एकीकृत समाजवादीबाट मन्त्री भएकाहरुलाई साताको १ दिन पार्टी कार्यालयमा जान पार्टीले निर्देशन दिएको छ । सो पार्टीले आफ्ना मन्त्री भएकाहरुलाई साताको एक दिन पार्टी...
२६ असार, काठमाडौं । सरकारले संवैधानिक परिषद (काम, कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता गरेको छ...
२६ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापाले प्रधानमन्त्रीको दाबी गरेमा आफ्नो समर्थन रहने बताएका छन् । अमेरिका भ्रमणमा रहेका...
२६ असार, डोटी । बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा एमालेको जित निश्चित भएको छ । मेयरमा रामबहादुर बानियाँ र उपमेयरमा मायाकुमारी खड्का (कुँवर) को जित पक्का...
नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । सोमबार बस्ने केन्द्रीय कार्यसमितिका एजेण्डा तय गर्न पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे पदाधिकारी बैठक बस्न लागेको हो...
२५ असार, बुटवल । नेकपा एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा सोमप्रसाद पाण्डे चयन भएका छन् । शनिबार बुटवलमा सम्पन्न पार्टीको प्रदेश कमिटी वैठकले संघीय सांसदसमेत...