Breaking News

धरानका नगरप्रमुख हर्क साम्पाङ देशकै निम्ति मर्न सकूँ भन्दै रोए

सुनसरी धरानका नगरप्रमुख हर्क साम्पाङ देशकै निम्ति मर्न सकूँ भन्दै रोएका छन् । धरानस्थित निशाने खोलामा आज बिहान रुख रोप्न पुगेका उनी धरान ब्युटी कन्टेस्टमा...

एमालेसमेतको मिलेमतोमा पूर्वअर्थमन्त्री जनार्दन शर्माको कमजोरी ढाकछोप

१४ साउन, धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसमेतको मिलेमतोमा पूर्वअर्थमन्त्री जनार्दन शर्माको कमजोरी ढाकछोप गरिएको आरोप लगाएका छन्...

प्रचण्ड हरहालतमा चुनावपछि प्रधानमन्त्री हुन चाहन्छन्

१४ साउन, काठमाडौं । १० वर्ष लामो सशस्त्र संघर्षपछि शान्ति प्रक्रियामा आएको माओवादी पहिलो संविधानसभा चुनावमा सबभन्दा ठूलो दल बन्यो । भदौ २०६५ मा प्रधानमन्त्री...

केपी ओली संघीय गणतन्त्र नेपालको दुश्मन

सहरी विकास मन्त्री तथा नेकपा एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य मेटमणि चौधरीले हिजो पार्टीको दमक नगर कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा केपी ओली संघीय...

जनार्दन शर्माले पाए क्लिन चिट

अर्थ मन्त्रालयमा करका दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश नदेखिएको ठहर भएको छ । संसदीय विशेष छानबिन समितिको ठहरसँगै यस प्रकरणमा मुछिएका निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले...

छानबिन संसदीय समितिले आज सभामुख सापकोटालाई प्रतिवेदन बुझाउदै प्रमाण केही भेटिएन

चालू आर्थिक वर्ष ०७९र८० को बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गराएर करका दायरा हेरफेर गरेको प्रकरणमाथि छानबिन गर्न गठित संसदीय समितिले आज सभामुख अग्निप्रसाद सापकोटालाई...

अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन संसदीय विशेष समितिले प्रतिवेदन तयार : प्रतिवेदनको निष्कर्ष प्रमाण भेटिएन

१२ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिले प्रतिवेदन तयार पारेको छ । समिति सचिवालयले तयार पारेको प्रतिवेदनमा करको दर...

डा. बाबुराम भट्टराई समूहलाई निर्वाचन आयोगले दलको नाम नेपाल समाजवादी पार्टी प्रदान

८ साउन, काठमाडौं । जसपाबाट अलग्गिए नयाँ पार्टी निर्माणमा जुटेका डा. बाबुराम भट्टराई समूहले आफ्नो दलको नाम नेपाल समाजवादी पार्टी राखेको छ । निर्वाचन आयोगले...

राष्ट्रियसभाबाट बहुमतले पारित

नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ । आज बसेको राष्ट्रियसभाको बैठकमा प्रतिनिधि सभाबाट पारित भएर सन्देश सहित प्राप्त भएको नेपाल...

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौं आइपुगे

१२ साउन, काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू काठमाडौं आइपुगेका छन् । दक्षिण तथा मध्य एसियाली ममिलासम्बन्धी सहायक विदेशमन्त्री लू बिहीबार अपरान्ह काठमाडौं आइपुगेका...