Breaking News

प्रचण्ड र आफूले बनाएको धार नै नेपालको निम्ति सबैभन्दा उपयुक्त धार हो

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र कुनै पनि हालतमा सह्य नहुने चेतावनी दिएका छन् । शुक्रवार काठमाडौँमा आयोजित...

मंसिर ४ को चुनाव संविधानको रक्षा, स्थिरता र समृद्धिका पक्षधरले जित्नुपर्ने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंसिर ४ को चुनाव संविधानको रक्षा, स्थिरता र समृद्धिका पक्षधरले जित्नुपर्ने बताएका छन्। चुनावका लागि अग्रगमन शक्ति र...

देउवा, प्रचण्ड र माधव नेपाल आज पोखरामा चुनावी प्रशिक्षण दिने

सत्तारुढ गठबन्धनको प्रदेशव्यापी चुनावी प्रशिक्षण अभियान आजदेखि सुरु भएको छ । कांग्रेस, माओवादी र एकीकृत समाजवादीका शीर्ष नेता आज पोखराबाट प्रदेशव्यापी चुनावी प्रशिक्षण अभियानसुरु गर्न...

पार्टीको महासचिवमा पुनः नेत्रविक्रम चन्द विप्लव चयन

२ कात्तिक, काठमाडौं । विप्लव निकट नेकपाको नवौं महाधिवेशनबाट कपिलवस्तुमा सकिएको छ । नवौं महाधिवेशनबाट पार्टीको महासचिवमा पुनः नेत्रविक्रम चन्द विप्लव चयन भएका छन् ।...

केपी, शंकर र विष्णुको कब्जामा एमाले

काठमाडौं । नेकपा एमाले बहुपदीय प्रणाली अवलम्बन गरेको पार्टी हो । तर, एमालेले प्रणाली मात्र बहुपदीय अवलम्बन गरेको छ । बहुपदीय प्रणाली अवलम्बन गरेको भए...

डडेलधुरा बीपी कांग्रेससँग गरेको तालमेल २४ घन्टाभित्र तोड्न नेकपा एकीकृत समाजवादीले डडेलधुरा कमिटीलाई निर्देशन

१ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीले बीपी कांग्रेससँग गरेको तालमेल तोड्न डडेलधुरा कमिटीलाई निर्देशन दिएको छ । केन्द्रमा भएको सहमति विपरीत डडेलधुरा प्रदेश सभा...

केपी शर्मा ओली अस्वस्थ, चुनावी कार्यक्रम स्थगित

१ कात्तिक, झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरामी परेका छन् । चुनाव प्रचार प्रसारका क्रममा झापामा गएका ओली अस्वस्थ भएपछि घरमै आराम...

संविधान, गणतन्त्र, संघीयता र लोकतन्त्र जोगाउन गठबन्धन

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सत्ता गठबन्धन पवित्र उद्देश्य राखेर बनाएको बताएका छन् । ललितपुरमा सत्ता गठबन्धन दलका कार्यकर्ताको संयुक्त भेलालाई सम्बोधन गर्दै नेपालले...

गोरुगाढा सिद्धान्त भएको नेता अझै नसुध्रिएको

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन्। ललितपुरमा सत्ता गठबन्धन दलले आज गरेको चुनावी परिचालन अभियानलाई...

कात्तिक ४ गतेसम्म उम्मेदवारी निष्क्रिय पार्न कांग्रेसको निर्देशन

नेपाली कांग्रेसले आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र बागी उम्मेदवारलाई कात्तिक ४ गतेसम्म उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको छ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा गठबन्धन दलहरुबीच...