Breaking News

कञ्चनपुर ३ को क मा नेकपा एकीकृत समाजवादीका प्रकाश रावलको चकत्कारी बिजयी

कञ्चनपुर -३ को (१) मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रकाश रावलले कांग्रेस र एमालेको गठबन्धनलाई पराजित गरेका छन् । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना...

भक्तपुर १ मा नेमकिपाका प्रेम सुवाल ३० हजार मतान्तरसहित विजयी

भक्तपुर १ मा नेमकिपाका उम्मेदवार प्रेम सुवाल ३० हजार मतान्तरसहित विजयी भएका छन् । नेमकिपाका सचिव समेत रहेका सुवाल ४२ हजार ७६१ मतका साथ विजयी...

गोरखा २ बाट माओवादी अध्यक्ष प्रचण्ड निर्वाचित

गोरखा निर्वाचन क्षेत्र नम्बर–२ बाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएका छन् । बिहान सम्पन्न मत गणनाको नतिजाअनुसार अध्यक्ष प्रचण्ड २६ हजार...

भक्तपुर २ मा महेश बस्नेत पराजित दुर्लभ थापा विजयी

भक्तपुर २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले २३ हजार ५० मत पाए...

कास्की २ बाट प्रतिनिधिसभामा एमालेकी विद्या भट्टराई निर्वाचित

लामो रस्साकस्सी पछि कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराई १६ हजार नौ सय ९८ मतसहित पुनः निर्वाचित भएकी...

दैलेखबाट एकीकृत समाजवादीका अम्मरबहादुर थापा र नेपाली कांग्रेसका दिक्पाल कुमार शाही प्रतिनिधि सभामा विजयी

८ मंसिर, काठमाडौं । दैलेखबाट एकीकृत समाजवादीका अम्मरबहादुर थापा र नेपाली कांग्रेसका दिक्पाल कुमार शाही प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । थापा क्षेत्र नम्बर...

नेकपा (एकीकृत समाजवादी) ले अग्रता लिएका ८ वटा क्षेत्र

अहिलेसम्म एक निर्वाचन क्षेत्रमा जित हात पारेको नेकपा (एकीकृत समाजवादी) ले अझै ८ वटा क्षेत्रमा अग्रता लिइरहेको छ। अहिलेसम्म बारा-४ मा कृष्णकुमार श्रेष्ठ, धादिङ-१ मा...

बागलुङ २ बाट प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल निर्वाचित

बागलुङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदमा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल निर्वाचित भएका छन् । पौडेल २४ हजार ७७९ मतसहित निर्वाचित भएका...

ताप्लेजुङबाट नेकपा एमालेका उम्मेदवार योगेश भट्टराई विजयी

काठमाडौं । प्रतिनिधिसभामा ताप्लेजुङबाट नेकपा एमालेका उम्मेदवार योगेश भट्टराई विजयी भएका छन् । मतगणनाको सुरुदेखि नै पछि परेका एमालेका सचिव भट्टराईले अन्तिममा पुनरागमन गर्दै ताप्लेजुङबाट...

रूकुम पूर्वको प्रतिनिधिसभा सदस्दमा पूर्णबहादुर घर्ती निर्वाचित

लुम्बिनी प्रदेशको एकमात्रै हिमाली जिल्ला रूकुम पूर्वको प्रतिनिधिसभा सदस्य पदमा पूर्णबहादुर घर्ती निर्वाचित भएका छन्। घर्ती १२ हजार ६ सय ६२ मत प्राप्त विजयी भए।...