Breaking News

प्रतिनिधिसभाको १६५ क्षेत्रमध्ये १९ क्षेत्रमको मतगणना बाँकी मध्य कसको अग्रता कहाँ एक रिर्पोट

काठमाडौं । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम आउनेक्रम जारी छ । प्रतिनिधिसभाको १६५ क्षेत्रमध्ये १४६ क्षेत्रको मतपरिणाम आइसकेको छ ।...

प्रदेशसभाको प्रत्यक्षतर्फ जारी मतगणना : कांग्रेस ४ प्रदेशमा पहिलो स्थानमा एमाले एक र मधेशमा अग्रता

प्रत्यक्षतर्फ प्रदेशसभाको जारी मतगणनाअनुसार नेपाली कांग्रेसले ४ प्रदेशमा पहिलो स्थान हासिल गरेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा कांग्रेसको अग्रता देखिएको छ । बागमती...

प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणना जारी : एमालेको अग्रता कायमै, अहिलेसम्म ९ दलले मात्र २ प्रतिशत मत कटाए

मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभातर्फको मत परिणाम सार्वजनिक भइरहेको छ। प्रत्यक्षसँगै निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणनासमेत जारी राखेको छ। निर्वाचन आयोगका अनुसार साँझ साढे...

रूपन्देही २ बाट एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल निर्वाचित

रूपन्देही क्षेत्र नम्बर २ बाट एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल निर्वाचित भएका छन्। मतगणनाको अन्तिम परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई हराउँदै एमाले उपाध्यक्ष पौडेल विजयी...

काभ्रेपलाञ्चोक प्रतिनिधिसभा २ मा नेकपा एमालेका गोकुलप्रसाद बास्कोटा निर्वाचित

काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेकपा एमालेका गोकुलप्रसाद बास्कोटा निर्वाचित भएका छन् । बास्कोटाले मुख्य प्रतिस्पर्धी लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद...

प्रतिनिधि सभातर्फ कर्णाली प्रदेशमा एमाले नील प्रदेश सभा दुई सिटमा सिमित

प्रतिनिधि सभातर्फ कर्णाली प्रदेशका १० वटा जिल्लामा १२ निर्वाचन क्षेत्र छन् । १२ निर्वाचन क्षेत्रमध्ये ९ वटा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भैसकेको छ । हाल...

मोरङको ४ मा प्रतिनिधिमा माओवादी केन्द्रका अमनलाल मोदी विजयी

मोरङको क्षेत्र नं‍. ४ मा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका नेता अमनलाल मोदी विजयी भएका छन् । सार्वजनिक अन्तिम मतपरिणाम अनुसार मोदीले ३० हजार ६१२ मतका साथ...

पाँचथरबाट प्रतिनिधि सभा सदस्य नेकपा एमालेका वसन्तकुमार नेम्बाङ ४७ मत अन्तरले निर्वाचित

पाँचथरबाट प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमालेका वसन्तकुमार नेम्बाङ पुनः निर्वाचित भएका छन् । गए राति अबेर सकिएको मतपरिणामअनुसार उनले नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेलाई ४७...

समानुपातिक मतगणना जारी एमालेको अग्रता कायर्म काँग्रेस पछिपछि तेस्रोमा माओवादी

समानुपातिक निर्वाचनको मतगणनामा नेकपा एमालेले अग्रता कायम राखेको छ । पछिल्लो मत परिणाम अनुसार एमाले ९ लाख मत कटाएकाे छ । एमालेले ९ लाख ११...

हुम्ला प्रदेश सभा (क) मा नेकपा (माओवादी केन्द्र) का रणसिंह परियार निर्वाचित

हुम्ला प्रदेश सभा (क) मा नेकपा (माओवादी केन्द्र) का रणसिंह परियार निर्वाचित भएका छन् । प्रतिस्पर्धीलाई १ हजार ८५१ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका...