Breaking News

नेकपा एकीकृत समाजवादीले सम्मानित नेता झलनाथ खनालको संयोजकत्वमा पार्टीको मूल नीति र कार्यक्रम निर्माण मस्यौदा समिति गठन

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सम्मानित नेता झलनाथ खनालको संयोजकत्वमा पार्टीको मूल नीति र कार्यक्रम निर्माण मस्यौदा समिति गठन गरेको छ । बुधबार पार्टी केन्द्रीय...

प्रतिनिधिसभाको सभामुखका लागि देवराज घिमिरेले उम्मेदवारी दर्ता गराए

काठमाडौँ । सभामुखका लागि एमाले देवराज घिमिरेले संघीय संसद प्रतिनिधिसभाको सभामुखका लागि उम्मेदवारी दर्ता गराएका छन् । एमाले सांसद सुवासचन्द्र नेम्वाङको प्रस्ताव र माओवादीका हितराज...

कांग्रेसले सभामुखमा उम्मेदवारी दिने निर्णय

४ माघ, काठमाडौं । नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको छ । उम्मेदवार भने टुंगो लागेको छैन । आज बिहान पार्टी सभापति शेरबहादुर देउवाको...

एमालेले देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउने निर्णय

४ माघ, काठमाडौं । नेकपा एमालेले झापाका देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाएको छ । घिमिरे झापा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद हुन् । एमालेमा...

प्रतिनिधि सभा सभामुखका लागि आज मनोनयन दर्ता हुँदै

४ माघ, काठमाडौं । प्रतिनिधि सभा सभामुखका लागि आज मनोनयन दर्ता हुँदैछ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज दिउँसो १ बजेदेखि ४...

पूर्वसहमति विपरित मन्त्रालय दिएपछि जनमत पार्टी रुष्ट

३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले आज मन्त्रीपरिषद्को गठन गरे पनि जनमत पार्टीबाट मन्त्री बनेका अब्दुल खा भने सहभागी भएनन् । प्रधानन्त्री...

बालुवाटारमा सर्वदलीय बैठक चलिरहेको बेला एमाले अध्यक्ष केपी शर्मा ओली बाहिरिए

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक चलिरहेको छ । बैठक चलिरहेको बेला एमाले अध्यक्ष केपी शर्मा ओली बाहिरिएका छन् । बैठकबाट ओली बाहिरिएपनि अन्य...

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई मन्त्रालय आफूसँगै राखे

३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई मन्त्रालय आफूसँगै राखेका छन् । मंगलबार भएको मन्त्रिपरिषद् विस्तारबाट मन्त्री र राज्यमन्त्री गरि २३ जनाले मन्त्रालय...

संघीय संसद् सचिवालयले सभामुखको निर्वाचनसम्न्धी कार्यक्रम सार्वजनिक

काठमाडौं । संघीय संसद् सचिवालयले सभामुखको निर्वाचनसम्न्धी कार्यक्रम सार्वजनिक गरेको छ । संघीय संसद् सचिवालयले आज मंगलबार सार्वजनिक गरेको कार्यक्रमअनुसार माघ ४ गते बुधबार १...

डा. तोसिमा कार्कीको छलाङ : एकै पटक स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी वहन

३ माघ, काठमाडौ । लामो समयदेखि चिकित्सा क्षेत्र सुधारको अभियन्ताको परिचय बनाएकी डा. तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन् । प्रधानमन्त्री पुष्पकमल...