Breaking News

प्रतिनिधि सभाको उपसभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ । शुक्रबार अपरान्ह् चार बजेसम्म उम्मेदवारी दर्ताका लागि तोकिएको समयसीमामा दुई जनाको...

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त

६ माघ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । शुक्रबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्मालाई चार दलका २५ सांसदले...

उपसभामुखमा इन्दिरा रानामगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यमा सिफारिस भएकी इन्दिरा रानामगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन् । रानामगरले आज शुक्रबार अपरान्ह उपसभामुख पदमा उम्मेदवारी...

सच्चा कम्युनिस्टहरूको एउटै केन्द्र बनाउन आवश्यक

६ माघ, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका सच्चा कम्युनिस्टहरूको एउटै केन्द्र बनाउन आवश्यक रहेको बताएका छन् । शुक्रबार दिउँसो सिंहदरबारमा नेकपा बहुमतका नेता धमेन्द्र...

नेकपा (एमाले) सँग सम्बन्धित सबै जिम्मेवारीबाट अलग भएको छु

सभामुख देवराज घिमिरेले आफू नेकपा (एमाले) सँग सम्बन्धित सबै जिम्मेवारीबाट अलग रहेको बताएका छन्। नवनिर्वाचित सभामुख घिमिरेले आज प्रेस विज्ञप्ति जारी गरी स्वतन्त्र र निष्पक्ष...

राष्ट्रपति भवन शितल निवासमा एक समारोहकाबीच राष्ट्रपतिले सभामुख देवराज घिमिरेले शपथ लिए

६ माघ, काठमाडौं । सभामुख देवराज घिमिरेले शपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासमा एक समारोहकाबीच राष्ट्रपतिले उनलाई शपथ गराएकी हुन् । शपथग्रहण समारोहमा...

उपसभामुखका लागि मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक

६ माघ, काठमाडौं । प्रतिनिधि सभामुखको निर्वाचन हिजो सम्पन्न भइसकेको छ । सत्तासिन दलबाट एमालेका देवराज घिमिरे निर्वाचित समेत भइसकेका छने भने आज उपसभामुख चयनका...

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत प्राप्त

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत प्राप्त गरेका छन्। सात वटा दलका ५६ र दुई जना स्वतन्त्र सांसद गरी ५८ जनाको समर्थनमा गत पुस...

पसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक : माघ ७ गते निर्वाचन हुने

काठमाडौं । सभामुखको निर्देशनपछि संसद् सचिवालयले आजै उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । जसमा माघ ६ गते शुक्रबार दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी...

प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे निर्वाचित

५ माघ, काठमाडौं । सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । प्रतिनिधिसभामा बिहीबार उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा...