Breaking News

एमालेले सय किलो सुन तस्करी प्रकरण र संसद् अवरोधबारे आफ्नो धारणा सार्वजनिक गर्दै

काठमाडौं । नेकपा एमालेले आज पत्रकार सम्मेलन गर्दैछ । एमालेले सय किलो सुन तस्करी प्रकरण र संसद् अवरोधबारे आफ्नो धारणा सार्वजनिक गर्न केन्द्रीय कार्यालय ललितपुरमा...

प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी

२८ साउन, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीलाई सरकारमा सहभागी गराउन लागेका हुन् । जनमतले...

माओवादीमा प्रचण्डपछिको नेतृत्व को ?

एकताबद्ध हुँदा नेकपा माओवादी केन्द्रमा मोहन वैद्य ‘किरण’ र बाबुराम भट्टराई मध्ये एकलाई प्रचण्डपछिको नेतृत्व मानिएको थियो । तर, किरण र बाबुराम संसदीय यात्राका क्रममा...

कांग्रेस संसदीय दलको बैठकले सांसद सुनील शर्मा पक्राउ अनुचित र आपत्तिजनक रहेको ठहर

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको आज बसेको बैठकले आफ्नो पार्टीका सांसद सुनील शर्मा पक्राउ अनुचित र आपत्तिजनक रहेको ठहर गरेको छ । पार्टीको संसदीय...

प्रतिनिधिसभा बैठक बस्दै : विषयगत समितिको सदस्य हेरफेरदेखि १० पटकसम्म बैठकमा अनुपस्थित सांसदहरूको नाम सुनाईने

काठमाडौँ । प्रतिनिधिसभा बैठक बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार...

नेपाल विद्यार्थी संघ (नेविसंघ) मा असन्तुष्ट पक्षले समानान्तर केन्द्रीय कार्यसमिति घोषणाको तयारी

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)मा असन्तुष्ट पक्षले समानान्तर केन्द्रीय कार्यसमिति घोषणाको तयारी गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले विधान विपरीत...

प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमाले सांसदहरुले नाराबाजी सुरु

२४ साउन, काठमाडौं । प्रतिनिधिसभाको आज बैठकमा नेकपा एमाले सांसदहरुले नाराबाजी सुरु गरेका छन् । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै आएको...

प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ । आजको  बैठकमा राष्ट्रपति कार्यालयबाट...

संसदीय समितिको भागबन्डा मिल्यो रास्वपा र राप्रपाले संसदीय समिति सभापति नपाउने

काठमाडौं । संसदीय समितिको भागबन्डा टुंगिएको छ । आइतबार साँझ बसेको प्रमुख सचेतकहरूको बैठकले संसदीय समिति सभापतिको भागबन्डा टुंगो लगाएको हो । प्रतिनिधिसभामा सबैभन्दा ठूलो...

संसदको अवरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेता बस्दै

संसदको अवरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेता सोमबार बस्दै छन्। सभामुख देवराज घिमिरेको कार्यकक्षमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी...